रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

सेनापीडित ८९ महिला र तीनका १४० छोराछोरीले अझै न्याय पाउन सकेनन्

नारायण अधिकारी चितवन, २६ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् । निकुञ्ज आसपासमा बसोबास

मुग्लिनमा ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन /  मुग्लिनमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको ट्रकले

लोभ देखाएर धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ

काठमाडौँ /  प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोेजेको भन्दै प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । चितवनकी लक्ष्मी भट्टराईले आफुलाई प्रतिष्ठित गैरसरकारी संस्था एनजिओ मा जागिर लगाईदिने भन्दै जबरजस्ती क्रिस्चियन

जेलभित्रै पनि ‘धर्मुको प्रचार

सुर्खेत /  छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र

अदालतका नक्कली फैसला : १७ सय नक्कली प्रमाणपत्र अख्तियारको छानबिनमा

काठमाडौं/अदालतका नक्कली फैसला, नक्कली चिकित्सक र अख्तियारकै किर्ते निर्णयका घटना सार्वजनिक भइरहेका बेला राज्यका विभिन्न निकायमा नक्कली प्रमाणपत्रधारी कर्मचारीको संख्या धेरै रहेको तथ्य उजागर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

दार्चुला जिल्ला खुला दिसामुक्त घोषित

  दार्चुला / दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूलनाराका साथ दार्चुला जिल्लालाई प्रदेश नम्बर ७ को आठाँै तथा देशकै ५२ औँ जिल्लाको रुपमा मंगलबार एक भव्य समारोहका बीच

किसानलाई राहत नदिए क्रान्तिकारी किसानले आन्दोलन गर्ने

चितवन, २५ बैशाख । दुई दिन अगाडी अचानक रुपमा असिना पानीका कारण विभिन्न कृषि उत्पादन भएको क्षति बारेमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को स्थलगत अवलोकन गरेको छ ।विशेष गरेर तरकारी,

यूवाहरुलाई दुई दिने मनोसामाजिक शिक्षा र जिवन उपयोगी सीप तालिम

इच्छाकामना,२५ बैशाख । यूवाहरुलाई दुई दिने मनोसामाजिक शिक्षा र जिवन उपयोगी सीप तालिम दिइएको छ । इच्छाकामना गाउँपालिका वडा न ४ को आयोजनामा केबलकार चेरेस स्थित मगर समाज भवनमा १३

प्रदेश प्रमुखद्वारा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे जानकारी

महेन्द्रनगर, धनुषा, / प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणका लागि भइरहेको तयारीबारे आज जानकारी लिनुभएको छ । फाइल तस्विर भ्रमणका क्रममा भारतीय

दुई दिनका लागि मुक्तिनाथमा वैकल्पिक मार्ग

मुस्ताङ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमण कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने र तीर्थयात्री एवं पर्यटकको सहजताका लागि यही वैशाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न

धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

– नारायण अधिकारी चितवन / भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ ।

वैदेशिक रोजगारसम्बन्धी ‘जाँचबुझ निर्देशिका’ स्वीकृत

काठमाडौँ / श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा