रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

शिवपुरीमा पनि केबलकार संचालन हुने

काठमाडोँ, २४ बैशाख / चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार सञ्चालन हुने भएको छ। गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार सञ्चालन हुने भएको हो। त्यसका लागि कम्पनी दर्ता गरेर

नारायणगढ–मुग्लिन सडक सामान्य वर्षामै ठप्प, के होला असार–साउनमा ?

चितवन, / निर्माणाधीन नारायणगढ–मुग्लिन सडकमा वर्षासँगै पहिरो खस्न थालेको छ। पहिरोकै कारण शनिबार उक्त सडक एक घण्टा अवरुद्ध हुन पुग्यो। शनिबार चितवनमा हल्का वर्षा भएको थियो। यसले बर्खाको मुख्य सिजनमा

एमाले-माओवादी एकता : केन्द्रीय समिति ३५० जना, एमालेबाट २ सय र माओवादीबाट १५० रहने

काठमाडौँ, २४ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता संयुक्त अधिवेशन बोलाउने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र

तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा

गौशाला, २३ वैशाख / नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक

सुन तस्करीले फस्टायो हुन्डी, रेमिट्यान्समा गिरावट

काठमाडौं / साढे ३३ किलो तस्करीको सुन बरामदपछि प्रहरीले तयार पारेको प्रतिवेदनमा अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषणमा पर्न गई रेमिट्यान्समा गिरावट हुने तथ्य उल्लेख छ । त्यस्तै

सामुदायिक वनमा मनपरी रूख कटान

गाईघाट, उदयपुर / उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक

मोटरसाईकल दुर्घटनामा परि बाबु छोराको मृत्यु

चितवन/ चितवनमा मोटरसाईकल दुर्घटना हुदाँ  दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा एउटा ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा परी

सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धतापछि यातायात व्यवसायी रिहा

विराटनगर, / यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन् । सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व

नेपाल पत्रकार महासंघ प्रदेश ३ को अध्यक्षमा प्रताप विष्ट निर्वाचित

हेटौँडा, २२ वैशाख । नेपत्रकार महासंघ प्रदेश नम्बर ३ मा प्रताप विष्ट विजयी भएका छन् । आज प्रदेश नंबर ३ को १० जिल्लामा भएको निर्वाचनमा विष्टले गिरिजाप्रसाद अधिकारीलाई १ सय

प्रदेश नं १ महासंघ अध्यक्षमा लुइँटेल निर्वाचित

सुरुङ्गा, झापा / नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको

विश्वभक्त दुलालको नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी गठन

काठमाडौँ, २२ वैशाख/ नेकपा (माओवादी केन्द्र) परित्याग गरेका विश्वभक्त दुलालको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको ५१ सदस्यीय समिति गठन गरिएको छ । दुलालले आज जारी गर्नुभएको विज्ञप्तिमा सबै प्रकारको

सार्वजनिक यातायात सञ्चालन

काठमाडौँ / सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयकाविरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन् । यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४ अनुसार सामाजिक