रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

फेवाताल अतिक्रमण भए-नभएको प्रतिवेदन बुझाउन आदेश

काठमाडौँ, २० वैशाख / सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ

पत्रकार महासङघले प्रदेशस्तरीय निर्वाचनलाई भव्य बनाइने

प्रयास लिम्बू ताप्लेजुङ,/ नेपाल पत्रकार महासङघको प्रदेशस्तरीय निर्वाचन तथा महासङ्घ ताप्लेजुङ शाखाको आठौं साधारणसभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ । पत्रकार माहासङ्घ जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले आइतबार

बरामद गरिएका पच्चीस हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, /  महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न स्थानबाट बरामद गरिएका २५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले महानगरीय प्रहरीवृत्त बौद्ध, कपन, बसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वरलगायत स्थानबाट बरामद

ओली-प्रचण्डबीच कुरा मिल्यो,केन्द्रीय समिति दुबैतर्फबाट बराबरी रहने

 काठमाण्डौं / एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताको अन्तिम सहमति भएको छ। पार्टी एकताको विषयमा सहमति हुन बाँकी विषयहरुमा आज भएको

युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, २० वैशाख / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उत्तर कोरिया र दक्षिण कोरियाको युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको बताउनुभएको छ । ग्लोबल पिस फाउन्डेशन नेपालले आज यहाँ आयोजना गरेको ‘उत्तर कोरिया

तोक्पेगोला समाजमा सोनाम डोमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङस्थित तोक्पेगोला समाज सेवा समिति अध्यक्षमा सोनाम डोमा शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न समितिको दोस्रो जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत

प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरि

चितवन /  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज यहाँ प्रभातफेरि गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयबाट शुरु भएको प्रभातफेरि भरतपुर क्षेत्रमा परिक्रमा गरी जिविस चौतारीमा गएर कोणसभा गरी समापन

पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

ताप्लेजुङ / ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र

अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक जामको असर तेन्जिङ हिलारीमा

सोलुखुम्बु /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको ट्राफिक जामको असर सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा देखिएको छ ।जामका कारण हवाइ उडान घट्दा पर्यटक आवतजावतमा समस्या भएको छ । दैनिक ४० भन्दा

विद्यार्थी संगठनले डिन कार्यालयमा लगाएको तालाबन्दी फिर्ता

काठमाडौं / नेपाल ल क्याम्पसको डिन कार्यालयमा विद्यार्थी संगठनले चरणबद्ध रुपमा गर्दै आएको तालाबन्दी फिर्ता भएको छ । क्याम्पस प्रसासन डिन कार्यालय र बिभिन्न क्रियासिल बिद्यार्थी संगठनहरु बिच क्याम्पसमा बिद्यार्थी

हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भएनन्

काठमाडौँ / भूकम्पको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनौँ सम्पदाको पुनःनिर्माण शुरु हुन सकेको छैन । पुनःनिर्माण शुरु भएका गद्दी बैठक नौतले दरबारलगायत सम्पदाको

असिनाले बीउ नै बाँकी राखेन

  जाजरकोट / गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ । गएराति लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी