रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

प्रधानमन्त्री केपी शर्मा र एडिबीका उपाध्यक्ष विच भेटवार्ता

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली विकास बैंकका उपाध्यक्ष वेन्चाइ झाङले भेट गर्नुभएको छ । दुईदिने नेपाल भ्रमणका आउनुभएका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भेट गर्नुभएको हो । उपाध्यक्ष झाङले

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

सुरुङ्गा, झापा / आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा

प्रदेश नं १ मा एक अर्बको बजेट प्रस्तुत

विराटनगर / प्रदेश नं १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभाको बैठकमा चालु आवकोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गर्नुभयो

‘मिस नेपाल २०१८’ को ताज श्रृङ्खला खतिवडालाई (भिडियो सहित)

काठमाडौ / यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । खतिवडा

ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउँछौँ : नेता भट्टराई

 ताप्लेजुङ/ नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तिनजुरे-गुफा-पदयात्रा महोत्सवको आज चैनपुर नगरपालिका संखुवासभा जिल्लामा सम्बोधन गर्दै नेता

सातवटै प्रदेशमा पर्यटन प्रवद्र्धन गरिने – मन्त्री अधिकारी

पोखरा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातवटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्ने तयारी भइरहेको बताउनुभएको छ । पश्चिमाञ्चल होटल संघद्वारा फेवातालको

चितवन प्रहरीद्वारा विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु

चितवन, २८ चैत । चितवनमा शान्ति सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु गरेको छ ।केहिदिन देखि चितवनमा नेकपा विप्लवको जनपरिषद्को अपराधिक क्रियाकलाप बढेको भन्दै सुरक्षाका लागि ठाउँठाउँमा विशेष

दुवै प्रहरी संगठनमा दुई खनाल आइजीपी नियुक्त नेपाल प्रहरीमा सर्वेन्द्र खनाल , सशस्त्रमा शैलेन्द्र खनाल

काठमाडौं / सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा डीआइजी सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीको आइजीपीमा एआइजी शैलेन्द्र खनाल नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल

उखु मिलको ट्यांकी फुट्दा एकको मृत्यु, नौ घाइते

कलैया, २७ चैत / बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलाइन्स सुगरमिलमा उखुको तातो रस मोलासिसको ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते

धार्मिक आवरणमा हिंसा मच्चाउनेलाई छाड्दैनौं : गृहमन्त्री थापा

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन् । गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली

कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

विराटनगर / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग

पीडितले न्याय पाऊन्ः राष्ट्रपति

काठमाडौँ, २६ चैत / राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहित संयुक्त राष्ट्र संघद्वारा प्रतिपादित मानवाधिकारका मान्यतालाई मौलिक अधिकारका रुपमा समावेश गरिएको नेपालको संविधान सर्वाधिक प्रगतिशील भएको बताउनुभएको छ