रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

स्वास्थ्य दर्पणले मनाए छैटौं वार्षिकोत्सव

काठमाडौं, २५ चैत । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनद्धारा निर्माण गरिएको टेलिभिजन कार्यक्रम ‘स्वास्थ्य दर्पण’को छैटौं वार्षिकोत्सव काठमाडौंमा मनाईएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि

हिन्दु धर्मगुरु आचार्यमाथि गोली प्रहार

  विराटनगर, २५ चैत / बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट

फोनिजको छैठौँ संघीय महाधिवेशन सम्पन्न,अध्यक्षमा पुन : डण्ड गुरुङ निर्वाचित (नामावली सहित)

काठमाडौं, २५ चैत / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको छैठौँ संघीय महाधिवेशनबाट अध्यक्षमा पुन डण्ड गुरुङ निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले दोस्रो कार्यकालका लागि अध्यक्षमा गुरुङलाई

आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

गाईघाट, उदयपुर, २५ चैत / उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका

भाटभटेनी डिपार्टमेन्ट स्टोरमा भिषण आगलागी (भिडियो सहित)

बुटवल, २५ चैत  / बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको

लोकतन्त्रमा मात्रै आर्थिक समृद्धि र विकास : प्रधानमन्त्री ओली

नयाँदिल्ली, २४ चैत / भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको वर्तमान सरकारले लोकतन्त्रलाई थप परिष्कृत, मर्यादित र व्यवस्थित बनाएर नेपाललाई प्रगतिको पथमा अगाडि बढाउन क्रियाशील रहेको

आजदेखि आइसिपी सञ्चालनमा

वीरगञ्ज, २४ चैत / भारतको नयाँदिल्लीस्थित हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्विच थिची उद्घाटन गर्नुभएपछि पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी

तीनै तहका सरकारबीच सहकार्य आवश्यक: उपसभामुख तुम्बाहाम्फे

उर्लाबारी, मोरङ, २४ चैत / संधीय संसदका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको छ । यहाँस्थित उर्लाबारी नगरकार्यपालिकाले आज आयोजना

प्रम ओलीलाई सम्मान गारत

नयाँ दिल्ली, २४ चैत / भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताउनुभएको छ । आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न

खानेपानी समस्यादेखि जलवायु परिवर्तनको चिन्ता

 पोखरा, २४ चैत / प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा बोल्ने सदस्यले जनताले भोग्ने गरेका खानेपानीका समस्यादेखि जलवायु परिवर्तनका समस्यालगायतमा आआफ्ना धारणा राखेका

७४ बर्षपछि यसरी पुरा भयो काउलेकी सुकमायाको नागरिकता पाउने सपना

हिरालाल गुरुङ इच्छाकामना, २४ चैत / चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा शुक्रबार ७४ बर्षिय साविकको काउल (गाविस) की सुक माया चेपाङले नागरिकता लिएकी छिन् । इच्छाकामना गाउँपालिका वडा न १

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

नयाँदिल्ली, २३ चैत / भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार