रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

अब चिरफार नगरी दुरबिनबाट मस्तिष्क भित्रको ट्यूमरको शल्यक्रिया (भिडियो सहित)

विराटनगर, २१ चैत / केहि दिनअघि मस्तिष्क भित्रको ट्यूमरको शल्यक्रिया गराएका सुनसरीको इनरुवा–१० का ३८ बर्षीय हारुन अन्सारीलाई अहिले शल्यक्रिया गरिएको जस्तो कुनै आभासनै छैन । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा

चोरी शिकारी नियन्त्रणका लागि स्विप अप्रेसन

 ताप्लेजुङ संबादाता ताप्लेजुङ, २१ चैत / दुर्लभ वन्यजन्तु तथा वनस्पति सहितका जैविक विविधताले भरिएको ताप्लेजुङको उत्तरी क्षेत्रमा चोरी शिकारी नियन्त्रणका लागि‘स्विप अप्रेसन’सञ्चालन गरिएको छ। वन्यजन्तुको चोरी शिकारी तथा अपराध नियन्त्रण

प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउँछः अध्यक्ष दाहाल

  चितवन, २० चैत / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउन केन्द्रित हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग

फोटो पत्रकारितालाई प्राथमिकतामा राख्ने: मन्त्री बाँस्कोटा

 काठमाडौँ, २० चैत / सञ्चार, सूचना तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फोटो पत्रकारितालाई पनि राज्यले आफ्नो प्राथमिकता राख्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र बुझ्दै उहाँले यसअघि राज्यले

प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत, भ्रमण दलमा तीन मन्त्री समेत रहने

काठमाण्डौं, चैत २०/ मन्त्रिपरिषदको बैठकले यही चैत २३ गते हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको

भूकम्प पीडितको दोस्रो किस्ताको म्याद असार मसान्तसम्म थप

काठमाडौं,२० चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद असार मसान्तसम्म थप गरेको छ । आज बसेको बैठकले दोस्रो किस्ताको लागि म्याद तीन

गाउँपालिकामा लागेको ताला २७ घण्टापछि खुल्यो

इच्छाकामना, २० चैत । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउपालिका कार्यालयमा लागेको ताला २७ घण्टापछि खुलेको छ। वडा नम्बर ३ को वडा कार्यालय राख्ने विषयमा विबाद भएपछि चैत्र १९ गते बिहान

मन्त्री पण्डितमाथि कर्मचारीको दबाब, स्वेश्छिक अवकास रोके आन्दोलन गर्ने चेतावनी

काठमाडौं, २० चैत / निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले स्वेश्छिक अवकास रोके आन्दोलन गर्न सक्ने चेतावनी दिएको छ । यूनियनले हिजो संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वेश्छिक

पार्टी एकताका लागि कार्यदलले टुंगाउन नसकेका तीन विषयमा आज छलफल हुँदै

काठमाडौं, २० चैत / एमाले र माओवादीबीच पार्टी एकताका लागि टुंगो लाग्न बाँकी विषयमा आज साँझ एकता संयोजन समितिको बैठक बस्दैछ । बैठकमा , कार्यदलले टुंगाउन नसकेका तीन विषयहरू माथि ब्यापक

उत्खननका लागि १२६ खानीलाई अनुमति प्रदान

काठमाडौँ, १९ चैत्र  / खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ। विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण

थुनामा रहेका दुईजना कैदी सर्वोच्च अदालतद्धारा निर्दोष ठहर

नुवाकोट, १९ चैत /  फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन् । पञ्चकन्या गाउँपालिका वडा नंं ४ थप्रेकका

कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही

काठमाडौं, १९ चैत / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काजमा खटाइएको शिक्षा मन्त्रालयअन्तर्गतका कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिँदै हाजिर नभए कारबाही अघि बढाउने चेतावनी दिएको छ।प्रदेश प्रमुखको कार्यालय,