रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

पोखरा, १९ चैत / पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर

इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रशिक्षण

नगरकोट, १९ चैत / नेपाल इँटा उद्योग महासंघले देशभरका इँटा उद्योगी व्यवसायीलाई जिगज्याग प्रविधिबारे प्रशिक्षण दिएको छ । देशभरका इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण दिइएको महासंघका

भूकम्पपीडितलाई थप १ लाख दिने भनेर देउवा सरकारले हल्ला मात्र गरेको खुलासा

काठमाडौं, चैत १९ / शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडित र वाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ। गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले

बलत्कारको घटना नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीको ध्यानाकषर्ण

गोरखा संबादाता गोरखा, १८ चैत / अन्तरपार्टी महिला सञ्जाल गोरखाले पछिल्लो समय देशका बिभिन्न ठाउँमा महिला हिंसा र बलत्कारका घटना बढ्दै गएको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । सञ्जालले

‘नेता खड्काको निधन मुलुककै लागि क्षति’

काठमाडौँ, १८ चैत / नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताउनुभएको छ । दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै

काठमाडौंका ६ स्थानमा अब फ्रि वाइफाई,कहाँ-कहाँ हुँदैछ फ्रि ?

काठमाडौं, १८ चैत्र । महानगरले काठमाडौंका विभिन्न ६ स्थानमा फ्रि वाइफाई सेवा प्रदान गर्ने भएको छ । काठमाडौं महानगरपालिका र वल्र्ड लिंक कम्युनिकेशन प्रा.लि. बीच विश्वप्रसिद्ध धार्मिकस्थलहरु पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूलगायतका

कांग्रेस नेता खड्कालाई श्रद्धान्जली दिन निवासमा कार्यकर्ताको भीड

काठमाडौँ, १८ चैत / उपचारका क्रममा निधन हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ । उहाँको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि

नहरमा एक पुरुष मृतावस्थामा फेला

पाल्पा, १७ चैत / रामपुर नगरपालिका–३ ढापखोलास्थित नहरमा एक पुरुष मृतावस्थामा फेला परेको छ । रामपुर फाँट सिँचाइ आयोजनाअन्तर्गत रहेको नहरमा स्थानीयवासीले आज बगाएर ल्याएको अवस्थामा शव फेला पारेको हो

एक महिना भित्रै सबै वडासम्म कर्मचारी पुग्छन्

काठमाण्डौ, १७ चैत्र / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक महिनाभित्र स्थानीय तहका सबै वडासम्म कर्मचारी पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । प्रदेशदेखि स्थानीय तहसम्म कर्मचारी नपुगको गुनासो

नेता खड्काको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाद्धारा दुःख व्यक्त

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति प्रकाशित

हजारौं कर्मचारी नियमविपरीत काजमा, लालबाबुलाई चुनौती

काठमाडौं, १६ चैत । निजामती सेवा ऐन २०४९ अनुसार एक बर्षमा एकपटक तीन महिनाका लागि काजसरुवा गर्र्नसक्ने ब्यवस्था छ । ऐनको यो ब्यवस्थाको उल्लंघन गर्दै हरेक मन्त्रालयमा नियमविपरीत सयौं कर्मचारी

सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको छ: अर्थमन्त्री खतिवडा

काठमाडौं, १६ चैत । अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देशको आर्थिक अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको