रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

ओलाङ्चुङ्गोला नाका नखुल्दा

ताप्लेजुङ । ताप्लेजुङको ओलाङचुङ्गोला नाका तीन वर्ष लागुन्जेल पनि बन्द भएको छ। चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि टिप्ताला नाका बन्द भएको हो। कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी

ताप्लेजुङमा गठबन्धनले लगायो सिट बाँडफाँडको टुङ्गो, कुन पार्टीको भागमा कुन पालिका ?

ताप्लेजुङ । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय निकायको निर्वाचनको लागि ताप्लेजुङमा पनि सत्तासाझेदार राजनीतिक नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत समाजवादी (एस) बिच साझेदारी गरेर चुनाव

को बन्ला फुङ्लिङ नगारपालिका प्रमुख ?

ताप्लेजुङ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ दलका नेता कार्यकर्ता

स्थानीय निर्वाचन प्रचार योजना र महत्व

महेश्वर दाहाल स्थानीय तहको निर्वाचन सन्निकट छ । यसबारे पार्टीले सफल र सशक्त प्रचार योजना निर्माण गर्न ढिला भइसकेको छ । एकातिर समाजवादको आधार निर्माण गर्ने भूमिकामा रहेको माओवादी केन्द्र,

२७ वर्षिय नगेन्द्र वडा अध्यक्षको लागि सिफारिस

पथरी । आगामि वैशाख ३० मा हुन गईरहेको स्थानिय निकायको चुनावी सरगर्मी बढ्दो छ । सोहि क्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादीले पथरीशािश्चरे नगरपालिका वडा नं. ५ को वडा अध्यक्षमा नगेन्द्र

गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने

काठमाडौं  । सत्तारुढ गठबन्धनले भोलि सोमबारसम्म महानगर र उपमहानगरकोविषयमा टुंगो लगाउने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोगठबन्धनको बैठकमा सो सहमति भएको हो। गठबन्धनले सहमति हुन नसके गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा

पाथीभरा मन्दिर जाने सडक कालोपत्रे गर्न शुरु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । पानी परेको समय हिलाम्मे र अन्य समय धुलाम्मे हुने पाथीभरा मन्दिर जाने सडक कालोपत्रे

ताप्लेजुङमा दुलर्भ रेडपाण्डा अनुसन्धान केन्द्र

ताप्लेजुङ । ताप्लेजुङमा दुलर्भ बन्य जन्तु रेडपाण्डाको अध्ययन तथा अनुसन्धान केन्द्र बनेको छ । सदरमुकाम फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अनुसन्धान केन्द्र बनेको हो । हिमाली संरक्षण

कांग्रेसद्धारा फुङलिङ नगर प्रमुख र उपप्रमुख उम्मेद्धार सिफारिसका लागि निर्वाचन

ताप्लेजुङ । नेपाली कांग्रेसले आगामी वैशाखमा हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्धार सिफारिसका लागि निर्वाचन गरेको छ । काँग्रेसले पार्टी भित्र सहमति हुन

एमाले र स्वघोषित अर्थविदहरुले भनेजस्तो आतंकित हुनुपर्ने आजको अवस्था होइन : अर्थमन्त्री आङ्बो

ताप्लेजुङ । उच्च आयत,अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, विप्रेषणमा आएको कमि र कोभिडको कारण बिदेशी पर्यटकको आगमनमा आएको गिरावटले बिदेशी विनिमय संचितिमा चाप देखिएपनि अर्थतन्त्रको अन्य सुचक सामान्य नै

एमाले मिक्वाखोला गा.पा.को अध्यक्षमा ५ जनाको दावी

ताप्लेजुङ । नेकपा एमालेले मिक्वाखोला गाउँपालिका अध्यक्षमा टुङ्गो लगाउन सकेको छैन । आकाङ्क्षी धेरै भएर सहमति जुट्न नसकेपछि पाँच जनाको नाम जिल्ला कमिटी समक्ष सिफारिस गरेको छ । सिफारिस हुनेहरु

सिंगापुर पुलिस छोडेर फर्किएका मुक्ति पालिका अध्यक्ष बन्ने दौडमा,‘भन्छन् गाउँ बनाउने योजना बोकेर फर्किएको हुँ’

एलिना दियालीतााप्लेजुङ । फत्ताङलुङ गाउँपालिका वडा नम्बर ४ ईखाबु,साप्चुङवामा जन्मिएका नाम कुमार लिम्बु (मुत्ति)ले प्राथमिक तहको अध्ययन स्थानीय रानि प्रा.वि. मा गरे । त्यसपछि निम्न माध्यमिक तहको पढाई ताप्लेजुङ जिल्लाको