रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

प्रधानमन्त्रीले नेपालको राष्ट्रिय स्वाभिमानमाथि मजाक गरे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि मजाक गरेको बताएका छन् । प्रतिनिधिसभाका सांसद समेत रहेका भट्टराईले एमाले ताप्लेजुङले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता

माओवादी केन्द्र एक्लैले २ सय स्थानीय तह जित्छ : वर्षमान पुन अनन्त

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले कम्तीमा दुई सय पालिकामा प्रमुख जित्ने दाबी गरेका छन् । बिहीबार पार्टी सम्बद्ध

स्थानीय तहको निर्वाचन : उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने, २१ वर्ष पूरा भएको हुनेपर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न १९ बुँदे योग्यता निर्धारण गरेको छ । बुधबारको आयोगको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था र केही

२९९ केन्द्रीय सदस्यको नाम प्रचण्डको हातमा, हलबाटै पदाधिकारी समेत घोषणा गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित

करिब ४० वर्षदेखि भारतको जेलमा रहेका नेपालका दुर्गाप्रसादलाई छाड्न अदालतको आदेश

काठमाडौं । करिब ४० वर्षदेखि भारतीय जेल रहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई कोलकाताको उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको

ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने माधव पक्षको भनाई

काठमाडौं । भोलि बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । तर, संसदीय दलको बैठकमा माधव पक्ष भने

द्वन्द्वकालमा हराएका परुप्रसाद २२ वर्षपछि फर्किए घर

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएका बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका–४ का परुप्रसाद जोशी २२ वर्षपछि घर फर्किएका छन् । २०५५ सालमा कक्षा ८ मा पढ्दै गरेका जोशी बेपत्ता भएका

दोस्रो मात्राको खोप अभिया वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुने

काठमाडौं । सरकारले माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरूलाई वैशाख

मृत्युको विषयमा अनुमानको भरमा समाचार नबनाउन नेता जोशीको परिवारको अपिल

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको मृत्यु भएको समाचार अस्पताल तथा उनको परिवारले खण्डन गरेको छ । परिवारले जोशीको आधिकारिक फेसबुक पेजबाट एक स्टाटस पोष्ट गर्दै जोशीको

पूर्व मन्त्री बिना मगरको कार्यकालमा मेलम्ची आयोजनाको प्रगति सबैभन्दा धेरै

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काममध्ये पूर्वखानेपानी मन्त्री बिना मगरको कार्यकालमा सबैभन्दा बढी प्रगति भएको देखिएको छ । आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुले पूर्वमन्त्री मगरको कार्यकालमा सबैभन्दा बढी

प्रचण्डले भने, ‘केपीजी ! देख्नुभयो विरोध कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ?

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पनि केपी ओलीको प्रतिगामी कदम नसच्चिए केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने बताएका छन् । काठमाडौंमा भएको विरोध सभामा

कोभिड संक्रमित शान्ता चौधरीलाई सारियो आइसियुमा

काठमाडौं/ लक्षणसहितको कोरोना भाइरस कोभिड १९ संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि