रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

प्रदेशको नाम जातीय आधारमा नराखिदा बाबुरामको आक्रोश

काठमाडौं / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । जाती र भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई

ताप्लेजुङ युवा समाज काठमाडौंले लकडाउनको चपेटामा परेकालाई सहयोग गर्ने

काठमाडौं । ताप्लेजुङ युवा समाज काठमाडौले लकडाउनको चपेटामा परेर समस्या भोगिरहेका नागरिकलाई सहयोग गर्ने भएको छ । एक विज्ञप्ती जारी गर्दै ताप्लेजुङबाट काठमाडौं आई दैनिक ज्याला मजदुरी गर्ने, विद्यार्थी लगायत

बढ्यो सुनको भाउ

काठमाडौं । हिजो एकैपल्ट तोलामा १५ सय रुपैंयाँ घटेको सुनको भाउ आज फेरि बढेको छ ।नेपाली बजारमा आज शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

नेपालमा कोरोना संक्रमण भएको छैन,भ्रमको पछि नलाग्‍नू

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेकी छन्। रिपोर्ट्स क्लबमा बिहीबार आयोजित साक्षात्कारमा प्रयोगशालाकी निर्देशक डा.रुना झाले देशभर कोही पनि

६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं । कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि

कालोबजार नियन्त्रण गर्न सरकारले सुपथ मूल्य पसल खोल्ने

काठमाडौं । व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने गरेको गुनासो

बिहीबार १२ घन्टामा ९० हजारले छाडे राजधानी

काठमाडौं । बिहीबार १२ घन्टामा उपत्यकाबाट १६ हजार ८ सय २४ सवारी साधनमा ८९ हजार ८ सय ४ जनाले उपत्यका छोडेका छन् । त्यस्तै १३ हजार ४ सय ५२ वटा

एसईई परीक्षा केन्द्र पुगेका विद्यार्थी निराश भएर घर फर्किए

काठमाडौं । यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए । एसईई परीक्षा स्थगित भएपछि परीक्षामा सहभागी हुनका लागि तयार भएर परिक्षा

२० हजार मास्कसहित २ जना पक्राउ

काठमाडौं । पर्सामा २० हजार मास्कसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपरमाई गाउँपालिका ५ का ३८ वर्षीय सुलिन जैसवाल र २६ वर्षीय अजय महतो रहेका छन् ।काठमाडौंबाट

नेदरल्याण्डबाट आएका २ महिला अन्नपूर्ण क्षेत्रमा वेपत्ता

काठमाडौं । नेदरल्याण्डबाट पदयात्रामा आएका दुई महिला पदयात्रीसहित तीन जना अन्नपूर्ण पदयात्रा क्षेत्रबाट वेपत्ता भएका छन् । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टानले दुई महिला पदयात्री र उनीहरुसँगै गएका एक

एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ ।कोरोनाभाईरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका छन्

टीएमजेको संरक्षण गर्न पहल

प्रयास लिम्बू ताप्लेजुङ । पूर्वी नेपालको पर्यटकीय क्षेत्रको रुपमा रहेको तिनजुरे मिल्के जलजले (टीएमजे) को संरक्षणमा सरोकारवालाले पहल थालेका छन् । गुराँसको राजधानीका नामले समेत परिचित टीएमजेको संरक्षण तथा प्रवद्र्धन