रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

चितुवासँग लडेर छोरीलाई बचाउन सफल भइन् आमा

तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर

महिलाकै सहमतिमा करणी गरे पनि ‘बलात्कार’

सुस्त मनस्थिति भएकी महिला राजी भई करणी लिनु दिनु भए पनि त्यसलाई जबरजस्ती करणीकै रूपमा हेरिनुपर्ने ठहर सर्वोच्च अदालतले गरेको छ। न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले १४

तोक्पेगोला स्पोर्ट क्लबद्धारा फुटसल खेल आयोजना गर्दै

काठमाडौं । तोक्पेगोला स्पोर्ट क्लबद्धारा फुटसल खेल आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसरमा रास्ट्रको लागि खेलकुद, स्वास्थको लागि खेलकुद भन्ने मुल नाराका साथ पालिकास्तरीय फुटसल खेल आयोजना गर्ने

बजारमा ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने

काठमाडौं ४ चैत / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रतर्फ हिँड्यो सशस्त्र प्रहरी

काठमाडौं ५ चैत / सशस्त्र प्रहरीको टोली भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रतर्फ हिँडेको छ। सशस्त्रको टोली दार्चुला सदरमुकाम खलंगाबाट मंगलबार त्यसतर्फ लागेको हो। कालापानी क्षेत्रभन्दा झण्डै १२ किलोमिटर दक्षिणी क्षेत्रमा

ताप्लेजुङ अनेरास्ववियुले पायो पूर्णता

ताएलेजुङ ३ चैत / नेपाल कम्पुनिष्ट पार्टी नेकपाका भातृ संगठन अनेरास्ववियू ताप्लेजुङले पूर्णता पाएको छ । ५१ सदस्यीय कमिटीमा अखिलबाट २७ र साबिक क्रान्तिकारी बाट २४ जनालाई समेटिएको छ ।

नेपालमा हालसम्म कसैलाई देखिएको छैन कोरोना भाइरसको संक्रमण

काठमाडौं ३ चैत / नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यस्तो उल्लेख गरेको हो। दुई महिनाअघि गरिएको

हिमाली भेगमा बस्ने शेर्पाको रगत विदेश लैजान प्रतिस्पर्धा

नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पुर्याउने गरेका छन् ।शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै

एक लाख ६८ हजार मास्क सहित सात जना पक्राउ

काठमाडौं ३ चैत / कपनबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क आइतबार बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएका

आँगनकै जडीबुटी, जसले कोरोनाभाइरलसँग लड्न सहयोग गर्छ

आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ ।

अज्ञात समूहद्वारा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी

काठमाडौ ३ चैत / अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा

साउदीमा नेपालीलाई आवतजावतमा रोक

काठमाडौं ३ चैत / कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ