रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

घट्यो सुनको भाउ

काठमाडों ३० फागुन / सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा

कालापानी क्षेत्रका सेना हटाउने प्रस्ताव

काठमाडौं । फागुन नेपाली भूमि कालापानी क्षेत्र लिम्पियाधुरा र लिपुलेक मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हटाएकामा (नेकपा)का सांसदले आपत्ति जनाएका छन् । संघीय संसद्

पूर्व सञ्चारमन्त्री बाँस्कोटाले भने सत्य तथ्य छानविर्न होस

काठमाडौं, २८ फागुन / आफ्नो घरमा बम विष्फोट गराइएको घटनाको सत्य तथ्य छानविन हुनुपर्ने पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । निर्माणाधीन घरमा आफू सर्ने तयारी गरिरहेका बेला बम विष्फोट

मोटरसाइकल दाइजो दिन नसक्दा विहे रोकियो

धनुषा २८ फागुन / धनुषामा विहेको लागि मण्डप बनिसकेको थियो । एकदिन अघि देखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतिक्षा गर्दै थिए बेहुला अब आउँछ यस्तो समयमा धनुषामा

पुर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं २८ फागुन / पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका–१ मा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान विष्फोट भएको प्रहरीले जानकारी दिएको

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

बैतडी २७ फागुन / बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ। ओछ्यानमा सुतिरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा मेलौली नगरपालिका ९ का पदमराम लुहारकी ८ वर्षीया छोरी सीता लुहारको ज्यान

नेपाल एयरलाइन्सले रोक्यो कतार उडान

काठमाडौँ, २७ फागुन / कतारमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको उडान स्थगित गरेको । पर्यटन मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार मंलवार पनि कतारको दोहामा

श्रीमानमाथि श्रीमतीले खन्याइन् तेजाव

काठमाडौं, २७ फागुन / काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा श्रीमतीले श्रीमानलाई तेजाब प्रहार गरेकी छन् । सोमबार राति २४ वर्षीय रामराजा थापामाथि तेजाव प्रहार भएको हो । प्रहरीले तेजाव प्रहारको

कोरोनाभाइरसका पहिलो नेपाली बिरामी भन्छन्,डराए डाक्टरहरू घरमा आफैले उपचार गरेँ

काठमाडौं २७ फागुन नेपालमा पहिलो पटक कोरोना भाइरस प्रमाणित भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको

शेर्पा बिद्यार्थी संघद्धारा आयोजित लोसार साँझ सम्पन्न

काठमाडौं २६ फागुन / नेपाल शेर्पा बिद्यार्थी संघले आयोजना गरेको ल्होसार सांझ भव्य रुपमा सम्पन्न भएको छ । महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक फो च्यिवा

आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा फागु पर्व मनाइँदै

काठमाडौं २६ फागुन / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (सोमबार) हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको

खोइ त सेनिटाइजर र सर्जिकल मास्क ?

काठमाडा २६ फागुन / कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाललाई राखिएपछि नेपाली बजारमा सेनिटाइजर, सर्जिकल मास्क र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना भएकाले उपभोक्ता मारमा परेका छन् । पछिल्लो समय पसलमा