रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

विदेशी नागरिकले कोरोनाभाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र बुझाउनुपर्ने

काठमाडौं फागुन २६ / नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको अन्नपूर्ण पोष्टमा समाचार छ। चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने

सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश

७ बुँदे घोषणापत्र जारी गर्दै प्रेस सङ्गठन उपत्यका प्रदेश भेला सम्पन्न

ललितपुर, २४ फागुन । प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश भेला सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा श्रमजीवी पत्रकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, साङ्गठानिक एकता कायम गर्नुपर्ने

चौथो अमिलो पानी मोहत्सव सिन्धुपाल्चोक भोताङमा

डोल्मा शेर्पा काठमाडौं फागुन २४ / अमिलो पानी’ प्रबद्धन संगै नेपालमै पहिलो पटक ‘डम्फु’ सांस्कृतिक महोत्सव हुन गईरहेको छ । चौथो ‘अमिलो पानी’ महोत्सव यहि चैत १९ गते (अप्रिल १)

कोरोना भाइरस संक्रमित देशबाट आउने–जानेलाई कडाइ

काठमाडौं २३ फागुन / दक्षिण कोरिया, जापानलगायत कोरोना भाइरस संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् । सरकारले कोरिया, जापान, चीनलगायत केही

कोरोना आशंका गरिएको बिरामी टेकुबाट भागेर विराटनगर पुगे

काठमाडौं २२ फागुन / कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेर विराटनगर पुगेका छन् । प्रहरी स्रोतका अनुसार उनले बोक्दै आएको मोबाइल ट्र्याक

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमश सुधार हुँदै

काठमाडौं, फागुन २२ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ। ओलीको बुुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले बिहीबार बिहान कालो चिया पिएको उपचारमा संलग्न डाक्टरहरुले

काठमाडौंमा होली खेल्न प्रतिबन्ध

काठमाडौं, २२ फागुन / कोरोना भाइरसको जोखिमका कारण काठमाडौंमा होली खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मास्क लुकाउने र महँगोमा बेच्नेलाई अढाई लाख जरिवाना

काठमाडौं, २२ फागुन / कोरोना अहिलेसम्म विश्वका झण्डै ७० देशमा कोरोनाको संक्रमण फैलिइसकेको छ । नेपालमा कोरोनाको संक्रमण त्रासदी रुपमा फैलिएको छैन । तर, यसको जोखिम उच्च भएकाले सबैले जोगिने

अष्ट्रेलियामा नेपाली विद्यार्थीको समुद्रमा डुबेर मृत्यु

क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी

शेर्पा सञ्चारद्धारा पत्रकारिता छात्रावृत्ति प्रदान गर्दै

काठमाडौं २१ फागुन / आम सञ्चार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागिता सञ्चार क्षेत्रमा व्यावसायीकरण गर्ने हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ स्थापना भएको शेर्पा सञ्चार समुह नेपालले पहिलो पटक २१४७ औँ

अब नम्बर नदेखिने सवारीमाथि कारवाही हुने

काठमाडौं २१ फागुन / महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई