रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

ओखलढुंगाको एक विद्यालयमा शेर्पा जातिको पोसाक अनिवार्य

काठमाडौं २० फागुन / ओखलढुंगाको एक सामुदायिक विद्यालयले पहिचान संरक्षणका लागि विद्यालय स्तरमा जातीय पोशाकलाई अनिवार्य गरेको छ । जिल्लाको खजीदेम्बा गाउँपालिका ९ पात्ले स्थित जनता आधारभूत बिद्यालयले जातीय पहिचान

अनुयायी महिला बलात्कार गरेको आरोप लागेका सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौं २० फागुन / बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतमा आत्मसमर्पण गरेको छ । आरोप लागेकै अवस्थामा भारततर्फ फरार भएका भनिएका उनले नेपाल फर्किएर मंगलबार जिल्ला अदालत सुनसरीमा

यसरी हुदै छ प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण

काठमाडौं २० माग / महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा. पवनराज चालिसे, डा. उत्तम शर्मा,

विप्लव समूहको केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं १९ फागुन / प्रतिबन्धित नेकपा विप्लव समूहका अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गौरी नारायण मण्डल पक्राउ परेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वर घर भएका मण्डललाई धनुषाकै

प्रचण्डमाथी जुत्ता प्रहार गर्ने युवकका बुबाको नाम शहीदको सूचिमा भेटिएन

काठमाडौं १८ फागुन, / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवाले आफूलाई सहीदको छोरो दाबी गरेका छन् । तर, माओवादीले तयार पारेको ११२२० जना

प्रधानमन्त्रीले अस्पताल भर्ना हुनुअघि समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्दै

काठमाडौं, १९ फागुन / प्रधानमन्त्री ओलीले आफू अस्पताल भर्ना हुनुअघि समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्ने भएका छन् ।उनले अहिले बिहान ९ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने

प्रहरी मेरो साथी नाराभित्र क्रुर व्यवहार

काठमाडौं १९ फागुन ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी हेमा श्रेष्ठलाई लाठी

आयुष्मान र प्रियंकाले अदालतमा गरे कानुनी बिहे

काठमाडौं, १६ फागुन / नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले अदालतमा कानुनी विहे गरेका छन् ।उनीहरुले बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिहे गरेका हुन् । प्रियंका

कोरोना भाईरसका कारण ज्यान गुमाएका प्रति बौद्ध लामा गुरुहरुवाट विश्व शान्ति पुजा

डोल्मा शेर्पा काठमाडौं १६ फागुन / कोरोना भाईरसका कारण ज्यान गुमाएका र हजारौँ संक्रमित व्यक्तिहरुको लागि काठमाडौ बौद्ध स्थित यसैसाता लामा गुरुहरुले मृतआत्माको शान्तिका लागि पुजा संगै भाईरस संक्रमितहरुको स्वास्थ्यलाभको

ताप्लेजुङ पदयात्राको सम्पूर्ण तयारी पुरा

काठमाडौं, १६ फागुन / नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ ताप्लेजुङ्ग समाजले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता रहनेगरी तय गरिएको पदयात्रा आयोजना हाइकिङ

शेर्पा संरक्षण समाज नेपालद्धारा ल्होसार कार्यक्रम गर्दै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं १६ फागुन / २१४७ औँ च्या फो च्यिवा ल्हो ग्याल्पो ल्होसारको अबसर पारेर शेर्पा संरक्षण समाजले ल्होसार कार्यक्रम गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक

आकाशबाट जस्तापाता खसेपछि स्थानीय त्रसित

काठमाडौं , १६ फागुन / उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि सोलुखुम्बुको सोलुदूधकुण्डका नागरिक त्रसित बनेका छन् । टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट पटक–पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान