रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

सीसीटीभी फुटेज : कामदारले यसरी गरेको रहेछ पूर्वसचिव पत्नी मुनाको हत्या

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या घरमा सहयोगीका रूपमा राखिएका दाङका बिजय चौधरीले गरेको सीसीटीभी फुटेजबाट देखिएको छ । सोमवार बिहान पूर्वसचिव कार्की पशुपति

ताप्लेजुङ्ग समाजले नेपालकै ठुलो हाइकिङ्ग कार्यक्रम गर्दै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्य सहित ताप्लेजुङ्ग समाज नेपालले बृहत हाइकिङ्ग कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो फागुन १७ गते शनिबारका दिन २ हजार

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा संसदमा कांग्रेसको अवरोध

काठमाडौं २३ माघ नेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरुद्ध गरेको छ। सभामुख अग्नि सापकोटाले

विश्व बौद्ध सम्मेलनको सदस्य सचिवमा पासाङ शेर्पा नियुक्त

काठमाडौं २० माघ । सरकारले आगामी वर्ष गर्न लागेको विश्व बौद्ध सम्मेलन मूल समारोह समितिको सदस्य सचिवमा पासाङ शेर्पालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आदिवासी जनजाति महासंघका

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्धारा गुथुक साँझ आयोजना गर्दै,

मिङमा शेर्पा पाङकर्म काठमाडौं २० माघ / वरिष्ठ हास्यव्यंग्य कलाकार साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम संगै हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले नेपालको सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय

पोखरा स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी मेला गर्ने

काठमाडौं १९ माघ / स्वतन्त्र विद्यार्थी यूनियन पोखराले विद्यार्थी मेला २०२० आयोजना गर्ने भएको छ । माघको २३ गते औपचारिक उद्घाटनको तयारी भएको मेलाको समापन माघ २५ गते हुने मेलाका

हिमाल र शेर्पाहरुको भुमिका नङ र मासुको सम्बन्ध जस्तै हो:सेरब जाङबु शेर्पा

काठमाडौं १६ माघ / तपाईको परिचय बाटै सुरु गरौं न ?– मेरो नाम सेरब जाङबु शेर्पा घर सोलुखुम्बु पासाङ ल्हामु गाँउपालिका हो । जिन्दगीहरु कसरी चल्दै छ के मा व्यास्त

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको आयोजनामा हुने ताप्लेजुङ साँझ को तयारी पुरा

काठमाडौं, १४ माघ / ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने ‘ताप्लेजुङ साँझको तयारी पुरा भएको आयोजकले जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा यही माघ १७ गते ‘ताप्लेजुङ साँझ

गायिका आस्था राउतको स्वास्थ्यमा समस्या

काठमाडौं, १४ / प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतको स्वास्थ्यमा समस्या देखिएको । प्रहरी हिरासतमा रहेकी गायिका राउतको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राति नै हिरासतबाट त्रिपुरेश्वरको ब्लुक्रमस अस्पताल भर्ना गरिएको

लेनदेनको विवादमा श्रीमानले २१ वर्षीया श्रीमतीलाई जिउँदै जलाए

काठमाडौं माघ १३ / सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार

शेर्पा सञ्चारद्धारा १२ दिने उद्धघोषण तालिम सुरु

काठमाडौं माघ १२ / आम सञ्चार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागीता पहिचान सहितको सञ्चार क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ शेर्पा सञ्चार समुह नेपालले शेर्पा भषामा उद्धघोषण तालिम

२१ तोला सुनसहित एकजना पक्राउ

काठमाडौं माघ १३ / नेपालबाट भारत तस्करी गर्न लागिएको २१ तोला सुनसहित एकजना पक्राउ परेका छन् । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सुनसहित २३ वर्षीय दीपक महतो पक्राउ परेका