रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

आस्था राउतद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं १३ माघ / त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा

अग्नि सापकोटा सभामुख चयनका लागि निर्विरोध निर्वाचित हुने निश्चित

काठमाडौं १२ माघ / संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज आईतवार निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज अपरान्ह तीन बजे प्रतिनिधि सभाको बैठक राख्ने भएको

पहिचानसंग स्वार्थ साट्नेलाई सामाजिक बहिस्कार गर्नुपर्छ : आङ काजी शेर्पा

आङ गेलु शेर्पा, काठमाडौ ११ माघ / आदिवासी जनजाती महासंघका पुर्व महासचिव आङ काजी शेर्पाले आफ्नो पहिचान सम्वन्धी मुद्दालाई कुनै पनि स्वार्थ संग साट्न नहुने बताएका छन। नेपाल शेर्पा विद्यार्थी

वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउन बाल इको–क्लब गठन

प्रयास लिम्बू ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका विभिन्न चारवटा माध्यमिक बिद्यालयमा बाल इको–क्लब गठन गरिएको छ । बिद्यालयमा अध्ययनरत बालबालिकामार्फत वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउने उद्देश्यले बाल

पक्राउ गर्न माग गर्दै अग्‍नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं –  सभामुखका एक्ला उमेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गर्दै तत्काल

राष्ट्रियसभामा नेकपाको कब्जा,कांग्रेस निल (विजयीहरुको नामसहित)

काठमाडौं – राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपाले कब्जा गरेको छप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पूर्ण रुपमा बाहिरिएको छ । फागुनमा रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन भएको हो ।

गम्बु शेर्पाको “वेल्कम टु माई हार्ट ” सार्वजानिक

मिङमा शेर्पा पाङकर्मा काठमाडौं,९ माघ – लामो समयदेखि संगित क्षेत्रमा लागिरहेका गायक गम्बु शेर्पाले फेरि वेल्कम टु माई हार्ट बोलको नयाँ म्युजिक भिडियो सार्वजानिक गरेका छन् । अनामनगर स्थित यति

मापसे गर्ने चालकलाई जेल हालिने

काठमाडौं ९ माघ / मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ। मङ्गलबार ढोलामण्डलीबाट

नेपाल शेर्पा विद्यार्थी संघको महाधिवेशन माघ ११ मा हुँदै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं ९ माघ / लक्ष्य एक बाटो अनेक आजको विद्यार्थी भोलीको नेतृत्व भन्ने नारा सहित आयोजना गर्ने नेपाल शेर्पा विद्यार्थी संघको १२ औं महाधिवेशन माघ ११ गते

झापा जिल्लामा पहिलो पटक शेर्पा सञ्चार गठन अध्यक्षमा आङ दिकु शेर्पा

काठमाडौं ९ माघ /आम सञ्चार क्षेत्रमा शेर्पा हरुको व्यापक सहभागीता पहिचान सहितको सञ्चार क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो प्रतिवद्धता भन्ने मुल नाराको साथ शेर्पा सञ्चार समुह नेपालले झापा जिल्लामा पनि शेर्पा

लिम्बू पत्रकार संघ पाँचथरको अधिवेशन सम्पन्न,अध्यक्षमा उपेन्द्र एक्तेन

पाँचथर : लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा नुनाम

सिक्किमका पूर्वमुख्यमन्त्रीलाई राई विद्यार्थीद्धारा मायाको चिनो प्रदान

काठमाडौं, १ माघ । सिक्किमका पूर्वमुख्यमन्त्री तथा विधानसभा सदस्य पवन चाम्लिङलाई किरात राई विद्यार्थी संघले मायाको चिनो प्रदान गरेको छ । किरात राई यायोक्खाले किरात येले संवत ५०८० का अवसरमा