रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

एकै पटक चार बच्चाको जन्म

पोखरा । एक महिलाले एकै पटकमा चारजना बच्चालाई जन्म दिएकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि २६ वर्षीया सुनिता पौडल प्रधानले बिहीबार बिहान चार सन्तानलाई जन्म दिएकी हुन् । उनले

मिस एण्ड मिस्टर टीन शेर्पाको उपाधि मिङमार छिरिङ र आङ दाली शेर्पालाई

मिङमा शेर्पा पाङकर्मा काठमाडौं १ माघ / गौतमा बुद्ध फिल्मीस प्रा. लि द्धारा आयोजना गरिएको मिस टीन शेर्पा २०२० को उपाधि आङ दाली शेपाले प्राप्त गरेकी छिन् भने मिस्टर टीन

शेर्पा सञ्चार समुह नेपालद्धारा १० दिने समाचार लेखन तालिम सुरु

काठमाडौं २ माघ / शेर्पा सञ्चार समुह नेपालले युवाहरुलाई लक्षित गरि संचालन गरिएको समाचार लेखन तालिम २०७६ माघ १ गतेदेखि सुरु गरिएको छ । शेर्पा सञ्चार समुह नेपालले आयोजना गरेको

किन गरिन आस्था राउतले प्रहरीलाई तथानाम गाली ?

काठमाडौं माघ २ / गायिका आस्था राउतले आफुलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन्। आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले

२० करोड घुस मागेको झुटो भन्दै बी एण्ड सीका मालिकविरुद्ध मुद्दा दायर

काठमाडौँ – २० करोड घुस मागेको झुटो आरोप लगाएको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका मालिक दुर्गा प्रसाई विरुद्ध

२६ लाखको रुमाल सशस्त्र प्रहरीको नियन्त्रणमा

कञ्चनपुर, २९ पौष / कञ्चनपुरको महाकाली नगरपालिकाबाट भन्सार छलेर भारत निर्यात हुन लागेको २६ लाख ८८ हजार बराबरको महिला रुमाल गम्छा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । महाकाली नगरपालिकामा रहेको

परमेश्वरको डर देखाउँदै आफ्नै अनुयायी महिलालाई तीन महिनादेखि बलात्कार

काठमाडौं, २९ पौष / धर्मको आडमा महिलामाथि यौन दुराचार गरेका घटना बाहिर आइरहेका बेला धर्मको आडमा एक व्यक्तिले अनुयायी महिलालाई तीन महिनासम्म पटक–पटक बलात्कार गरेको घटना अहिले बाहिरिएको छ ।

बसभित्रै महिलाको कपालमा विर्य फाल्ने युवा पक्राउ

काठमाडौं २९ पौष / गत वर्ष माघ १० गते सार्वजनिक बसभित्र हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका रबिन घटनालगत्तै भारत फरार भएको प्रहरी अनुसन्धानमा अहिले खुलेको छ । सात

विप्लव’को केन्द्रिय नेता ओलीसहित १६ कार्यकर्ता कारागार चलान

बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाकोको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६

माघ ३ र ४ मा चुच्चेपाटी ह्यात मैदानमा शेर्पा फुड फेस्टिभल हुँदै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं २९ पौष / म्याक्स इभेन्ट अर्गनाइजरले बार्षिक रुपमा आयोजना गर्दै आएको शेर्पा फुड फेस्टिभल कार्यक्रममा शेर्पा समुदायको खाना परिकार, सांस्कृतिक प्रस्तुत र सांगीतिक प्रस्तुती रहने म्याक्स

लिम्बू पत्रकार संघको महाधिवेशन फागुनमा

इलाम / लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन आगामी फागुनको पहिलो साता हुने भएको छ । सोमबार मोरङको पथरीमा बसेको संघको पुर्ण बैठकले महाधिवेशन लिम्बुवान भुमिमै सम्पन्न गर्ने निर्णय गरेको

मिस्टर एण्ड मिस टिन शेर्पाको ग्राण्ड फिनाले माघ १ मा हुँदै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं २७ पौष मिस्टर एण्ड मिस टिन शेर्पा २०२० प्रतियोगिताको ग्राण्ड फिनाले (बुधबार) माघ १ गते प्रज्ञा बभवनमा हुने भएको छ । प्रतियोगितामा १९ जना प्रतियोगीहरुको सहाभगिता