रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

नेपाली चेली इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबल टिममा पर्न सफल

काठमाडौं, १७ असोज / नेपाली चेली अस्मिता आले मगर इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबल टिममा पर्न सफल भएकी छन् । युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटका लागि इंग्ल्याण्डले घोषणा गरेको टिममा डिफेन्डर

६ बर्ष देखि आकाशमा जहाज उडाउदै आइरहेकी नेपाली चेली : पेमा शेर्पा

काठमाडौं १७ असोज / केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न

ट्याङकरको ठक्करबाट एक महिलाको ज्यान गयो,

काठमाडौं, १७ असोज / हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । हेटौंडा बजार आउदै गरेको गर्दा ना.८ ख ३८७२ नं को ट्याङकरले

ताप्लेजुङमा काठे पुलबाट खसेर १ जनाको ज्यान गयो,

प्रयास लिम्बू ताप्लेजुङ १६ असोज / काठको पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा ताप्लेजुङ मैवाखोला गाउँपालिका वडा नं. ३ मा खोला तर्ने क्रममा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं, १६ असोज / कास्की, धनकुटा र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-७ स्थित सडकमा ग.१४ प ५२०५ नम्बरको

नेकपा ताप्लेजुङको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

प्रयास लिम्बू ताप्लेजुङ, १५ असोज / सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले नेपालीहरुको चाड दशैं, तिहार (बलिहाङ तङ्नाम) र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ

रोशनी शाहीको सुरक्षाका लागि खटाइयो प्रहरी

काठमाडौं, १५ असोज / कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी नर्स रोशनी शाहीको सुरक्षाका लागि असईको नेतृत्वका प्रहरी खटाइएको छ ।शाहीको सुरक्षाका लागि प्रहरीले एक जना असई र

लिम्बू बिद्यार्थी मञ्चको अध्यक्षमा दिपा लक्सम

प्रयास लिम्बू ताप्लेजुङ, असोज १३ गते । लिम्बू बिद्यार्थी मञ्चको नवौं राष्ट्रिय महाधिवेशनले इन्द्रकुमारी लक्सम (दीपा) को अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आइतबारदेखि ताप्लेजुङ सदरमुकाम

महरा सरबाट ममाथि कुनै दुर्व्यवहार भएको छैन : रोशनी शाही

काठमाडौं, १४ असोज / प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् ।

गाई काटेको अभियोगमा ३ जना पक्राउ ,

चितवन, १४ असोज / कालिका नगरपालिका-३ जनप्रिय टोल बस्ने ३५ वर्षीया निरमाया तामाङ समेत ३ जनालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा गाई काटीरहेको

महिलाको कोठाका सामान प्रहरी नियन्त्रणमा,आरोप लगाउनेद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

काठमाडौं, १४ असोज / प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको गम्भीर आरोप लगाउने महिलाको कोठाबाट प्रहरीले जाँचबुझका लागि शंकास्पद ठहरिएका सामान नियन्त्रणमा लिएका छन् । यौन दुराचारको आरोप लागेपछि सभामुख

सभामुखको राजीनामाबारे यस्तो छ कानुनी व्यवस्था

काठमाडौं, १ ४असोज / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिनुपर्ने निर्णय लिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकष्मिकरुपमा सचिवालय बैठकबाट महराले सभामुख र प्रतिनिधि सभा सदस्य