रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

सुकेटारमा तीन महिनापछि उडान,फर्किदा रित्तै

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि बिहीबार उडान भएको भएको छ । प्रतिकुल मौसमका कारण अवरुद्ध बनेको सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले तीन

शम्भुप्रसाद मण्डलको नागरिकता खारेज

काठमाडौं असोज ८ / सरकारले एकजना नेपाली नागरिकता खारेज गरिदिएको छ । यही मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता

ताप्लेजुङमा कीरा नियन्त्रण गर्न विषादी वितरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज ८ / ताप्लेजुङमा अलैँची खेतीमा संलग्न किसानलाई कीरा नियन्त्रण गर्ने विषादी वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ ताप्लेजुङले जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई

शल्यक्रिया गर्दा सुत्केरीको ज्यान गयो

पाल्पा, असोज ९ / पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी हुन् । पाल्पाको युनाइटेड

एउटै महिलाको दुई नागरिकता बाबु र ठेगाना फरक-फरक

काठमाडौं, असोज ९ / यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुई वटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नाम समेत छुट्टाछुट्टै भएको दुई

गाई काट्दै गरेको अवस्थामा तीन जना पक्राउ

बाँके ,असोज ९ / बाँकेमा गाई काट्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एक जना फरार

सवारी दुर्घट्नामा परि एक नेपालीको अमेरिकामा मृत्यु,

काठमाडौं, ९ असोज / अमेरिकामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।केन्टकी राज्यको लेक्जिङ्टनमा भएको सडक दुर्घटनामा परी महोत्तरीको बर्दिबास घर भएका ५८ वर्षीय विष्णुप्रसाद सापकोटा मर्निङ वाकमा रहेका

अरिंगाल पोल्न जाँदा फट्केबाट खसेर एक जना बेपत्ता

बेनी, असोज ९ / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मिस्त्रीखोलामा फट्केबाट खसेर एक जना बेपत्ता भएको छ। अरिंगाल पोल्न भनेर गएका पर्वतको जलजला गाउँपालिका–५ शालीजाका भविन्द्र गर्बुजा बुधबार साँझ बेपत्ता भएका हुन्

लुटपाट गर्न आएका समूहलाई नियन्त्रणमा लिन गोली प्रहार,

काठमाडौं, असोज ९ / जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरुलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएका हुन् ।जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ

बढी भाडा लिए तत्काल पक्राउ गरी सार्वजनिक गरिने,बसपार्कमा सादा पोषाकमा प्रहरी

काठमाडौं , ९ आश्विन / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडवाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ। हरेक वर्ष दशैँ र तिहारमा

पर्यटकहरुको सुरक्षामा प्रहरी थप सक्रिय हुनुपर्ने :सर्वेन्द्र खनाल

समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार समुदायसँग पनि समन्वय गरेर पर्यटक प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीले पर्यटकलाई सकारात्मक प्रभाव पार्ने गरी आ-आफ्नो जिम्मेवारी पूरा गर्न

फोक्सो र मृगौला पिडित हस्तमाया लिम्बूलाई आर्थिक सहयोग

काठमाडौं, ७ असोज / आर्थिक अभाबका कारण उपचार गर्न नसकेर छटपटाईरहेकी मोरङ मिक्लाजुङ–६ की ४० बर्षीया हस्तमाया माखिम लिम्बुलाई आर्थिक सहयोग प्राप्त भएको छ । हाल मकाउमा बस्दै आएकी समाजसेवी