रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

सरकारी जग्गालाई किर्ते गरी कम्पनीको नाममा प्रमाण पुर्जा बनाएको अभियोगमा ६ जना पक्राउ,

काठमाडौं, ८ /असोज चन्द्रगिरी नगरपालिका-२ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको

अपहरणको नाटक गर्ने व्यक्ति पक्राउ,

कास्की, असोज ८ आफू अपहरणमा परेको भनी नाटक गर्ने पोखरा महानगरपालिका-११ फुलबारी बस्ने ४२ वर्षीय नारायण प्रसाद पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । असोज ४ गते दिउँसो आफू पोखराबाट

सवारी दुर्घटनामा १४ जना घाइते

मोरङ, असोज ८ / पथरी शनिश्चरे नगरपालिका-२ स्थित सडकमा को.१ ख ४२७८ नम्बरको बस, को.१ च ७९०५ नम्बरको पिकअप र को.१६ प ६१४५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार बिहान

अवैध लागूऔषध सहित पक्राउ,

दाङ, असोज ८ / घोराही उपमहानगरपालिका-१५ प्रकृती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम २ सय ७० मिलिग्राम सहित ७ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही

पेस्तोल सहित ४ जना पक्राउ,

काठमाडौं, असोज ८ / काठममाडौं महानगरपालिका-९ शम्भुमार्गस्थित एभरेष्ट होलीडे ईन होटलबाट पेस्तोल १ थान, म्यागजिन १ थान र गोली ६ राउण्ड सहित ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ

आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउन जनता केन्द्रित बनाउन अबको जागरण : नेता शाह

दैलेख असोज ८ / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीले सुरु गर्ने तेस्रो जागरण अभियानलाई जनता केन्द्रित बनाउन पर्ने बताएका छन। आज दैलेखको दुल्लुमा भएको नेपाली कांग्रेसको

फ्रिजबाट करेन्ट लाग्दा श्रीमान श्रीमतीसहित तीनको मृत्यु,

धनुषा, असोज ८ / धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौं, ८ असोज । सरकारले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठूले राईको राष्ट्रिय प्रहरी

मासु पकाई नदिएको भन्दै कैंचीले हानेर श्रीमतीको हत्या,

डोटी, असोज ८ / दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा भएको छन ।मासु नपकाइदिएको भन्दै रक्सीले

एनसेल कार्यालयमा बम विष्फोट घटनामा संलग्न फरार अभियुक्त पक्राउ

ललितपुर, ८ असोज २०७५ फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन घटनामा संलग्न फरार रहेका अभियुक्त ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका(१ घर भएका ४३

श्रीमान विदेश गएका बेला ससुरा र जेठाजुबाटै यौनजन्य हिंसा,

दार्चुला, असोज ८ / महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको

जर्नेल समात्न घर पुगेका सैनिक प्रहरी रित्तो हात फर्किए

काठमाडौं, असोज ८ / जर्नेल समात्न घर पुगेका सैनिक प्रहरी रित्तो हात फर्किएका छन् । तर, उनलाई पाता कसेर जंगी अड्डा ल्याउने उर्दी छ । अहिले पनि टोली आफ्नै भूपू