रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

सुनको मूल्य बढ्यो

काठमाडौं असोज ३ / बिहीबार घटेको सुनको मूल्य शुक्रबार पुनः बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा

विशेष सवारीमा प्रयोग गर्ने महँगो हेलिकप्टर आइपुग्यो काठमाडौं

काठमाडौं असोज ३ / राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहिबार काठमाडौँ आइपुगेको छ । भीभीआईपीको विशेष सवारीमा प्र्रयोग गरिने उक्त हेलिकप्टरको मूल्य डेढ

संविधान जारी भएको चार वर्षमा पनि रोकिएन बिदेसिनेको लर्को

काठमाडौं असोज ३ / संविधान जारी भएयता पनि रोजगारीका लागि विदेशीनेको संख्या बढिरहेको छ । श्रम स्वीकृति नवीकरण गर्नेको भीड थपिँदो छ । यो चार वर्षमा ४ लाख २७ हजारजति

माओवादी जनमुक्ति सेनाबाट आएका अधिकारी बने सहायक रथी

काठमाडौं, असोज ३ / सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी ‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर) जनरल मा बढुवा गरेको छ । बिहीबार आयोजित नियमित

संविधान दिवसको अवसरमा २८२ कैदीलाई सजाय माफी दिने

काठमाडौं, असोज ३ / सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका दुई सय ८२ कैदीलाई सजाय माफी दिने निर्णय गरेको छ । कैदमाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

ओलाङचुङगोला लोकमार्ग निर्माणमा स्थानीय गरे अवरोध

ताप्लेजुङ, ३ असोज / दक्षिण ओलाङचुङगोला लोकमार्ग निर्माणमा स्थानीयले अवरोध गरेका छन् । फक्ताङलुङ गाउँपालिकास्थित लुङथुङका आमा समूहको अवरोधपछि १३ दिनदेखि काम ठप्प छ ।सडक निर्माणले बसाईं नै हिड्नुपर्ने अवस्था

संविधानले विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ : देउवा

काठमाडौं असोज ३ / नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सभापति देउवाले विज्ञप्तिमार्फत दिवसले नेपालको

हतियारसहित नेपाल छिरेका भारतीयले चालकमाथि गोली हाने

काठमाडौं असोज ३ / हतियारसहित छिरेको भारतीयको एउटा समूहले दाङमा कार चालकमाथि गोली हानेका छन्। जिल्लाको अमिलिया-तुलसीपुर सडकखण्डस्थित भन्जयाङमा गोली हानिएको हो। चारजनाको समहूमा रहेका भारतीय नागरिकले गाडी रुपैडिया निबासी

आज संविधान दिवस

काठमाडौं असोज ३ / आज संविधान दिवस ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, २ असोज / काठमाडौं महानगरपालिका-३१ सचेतना मार्ग डेरा गरी बस्ने रामेछाप घर भएका ३९ वर्षीय देव कुमार बस्नेतको कोठामा जुवातास खेलिरहेको अवस्थामा देव कुमार बस्नेत लगायत१० जनालाई नगद १

सवारी दुर्घटनामा परी ७ जना घाइते,

दाङ असोज २ / तुलसीपुर उपमहानगरपालिका-३ गतेखोलास्थित तुलसीपुर दाङबाट रगैचा दाङतर्फ जाँदै गरेको बा.३ ख १६०२ नम्बरको हाईस अनियन्त्रित बुधबार साँझ दुर्घटना हुँदा हाईसमा सवार चालक सहित ५ जना र

स्थापना दिवसको अवसर पारेर ताप्लेजुङमा कम्बल वितरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज १ / नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताललाई कम्बल वितरण गरेको छ । आफ्नो ४४ औं स्थापना दिवसको अवसरमा शाखाले बुधबार जिल्ला