रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

ताप्लेजुङमा संविधान दिवसको अवसरमा सरसफाई

ताप्लेजुङ असोज २ / ताप्लेजुङमा संविधान दिवसको अवसर पारेर सरसफाई गरिएको छ । विहिवार ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मे बजारमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा पूर्व सासंद तिलकुमार मेन्याङवो,नगर प्रमुख

वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख जरिवाना

काठमाडौं असोज २ / साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय

छोराको आसमा १२ पटक गर्भधारण

काठमाडौं असोज २ / ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन् । सात छोरीको जन्म दिएकी उनले

दुई तिहाइको सरकार किन यति कमजोर ?

काठमाडौं,असोज २ / योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ । ‘राजनीतिक र प्रशासनिक

हत्या गरी फरार सुनार १७ वर्षपछि पक्राउ,

नुवाकोट, असोज २ / एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते

भारतीय बाँधको पानीले सहि निकास नपाउँदा,नेपालगञ्ज बजार जलमग्न

बाँके, असोज २ / भारतले एकतर्फी रुपमा सीमा क्षेत्रमा बनाएको कलकलवा बाँध, लक्ष्मणपुर बाँधको पानीले सहि निकास नपाउँदै नेपालको बाँके जिल्ला डुबानमा परेको छ ।निरन्तरको वर्षापछि बाँकेको खजुरा, जानकी गाउँपालिका,

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै,

काठमाडौं असोज २ / प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसद्का दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभाको बैठकलाई र त्यस पछि राष्ट्रिय सभालाई प्रधानमन्त्री

नेपाल एयरलाइन्समा ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं असोज १ सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ। बुधबारदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई

भ्रष्टाचारमा संलग्न कसैलाई पनि छोडिने छ‌ैन:प्रधानमन्त्री

काठमाडौं असोज १ / प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका छन्। सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रम ओलीले अब नबहकिइ

बस दुर्घटनामा १२ जना घाइते

चितवन, असोज १ / चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ९४११ नम्बरको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ

शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढ्यो

काठमाडौं असोज १ नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको

ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

काठमाडौं,असोज १ / कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ति नगरपालिका(७ बस्ने नुवाकोट ककनीगाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५९ पुस