रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन

काठमाडौं असोज १ / सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेका हुन् । १५ वर्षअघि

स्वास्थ्यमन्त्रीको भ्रमण एक वर्षमा २५ पटक विदेश

काठमाडौं असोज १ / स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गएका छन् । दुई साताअघि भारत गएका

बिरामी बोकेको जिप खस्दा २ महिने बालकसहित ६ बेपत्ता

संखुवास असोज १ / संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १० ३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एकै परिवारका तीन

राजेश पायल राईको घरमा आगलागी,अवार्ड र प्रमाणपत्र जलेर नष्ट

काठमाडौं,भदौ ३१ / चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार दिउँसो आगलागी भएको उनको भाई गायक तथा संगितकार नविन राईले जानकारी दिए ।

२ थान,कटुवा पेस्तोल सहित पक्राउ

झापा, भदौ ३१ / विर्तामोड नगरपालिका-४ स्थित अनुल सारु मगरको कोठाबाट कटुवा पेस्तोल २ थान,गोली ४ राउण्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माईन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु

कोशीमा पानीको वहाब बढ्यो, सतर्क रहन आग्रह

काठमाण्डौं भदौ ३१ / सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र

ताप्लेजुङको तोङ्बा र सुकुटीले तानेको मन

काठमाडौं भदौ ३१ / मंगोलियन हार्ट’ गायकका राजु लामाको‘नखानु पानी तोङ्बाको त्यो पारीपट्टि भट्टीको तोङ्बाको पानीले फनन साहुनीको नाम के हो भनन‘’ यो गीतले एकपल्ट बजार तातेको थियो । लामा

गृहमन्त्रीका भाइ पक्राउ परेसँगै विरामी,थापा चिरायु अस्पताल भर्ना

काठमाडौं,भदौ ३१ / पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को आफ्नै हिरासत

खराब मौसमले काठमाडौं आउन लागेका हेलिकप्टर आकस्मिक अवतरण, खेतमा

काठमाडौं भदौ ३१ / खराबीमौसमको कारण एकैपटक आधा दर्जन बढी हेलिकप्टरले एकै क्षेत्रमा आकस्मिक अवतरण गरेको छ।काठमाडौं विमानस्थलमा आउँदै गरेका अधिकांस हेलिकप्टर काभ्रे,सिन्धुली जिल्लाका विभिन्न ठाउँमा अवतरण गरेको हो। सिम्रिक

खराब मौसमका कारण त्रिभुवन विमानस्थल अवरुद्ध

काठमाडौं भदौ ३१ / खराबीमौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रियमा बिहानैदेखि उडान अवरुद्ध भएको छ। बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो। त्रिभुवन विमानस्थलका महानिर्देशक

जड्याहाको कुटाइबाट असई घाइते,कार्यालयका ५ कर्मचारी पक्राउ

काठमाडौं भदौ ३१ / बाजुरामा जड्याहाँको कुटाइबाट नेपाल प्रहरीका एक असई घाइते भएका छन्।बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मान बहादुर चन्दमाथि आइतबार राति मादकपदार्थ सेवन गरेको समूहले

उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु

काठमाडौं भदौ ३१ / मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ