रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

नाफा नभएको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन

काठमाडौं भदौ ३१ / नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क ९एमए०

नेपालमा गरेको सबै लगानी फिर्ता लान कोरियाली दूतावासलाई सरकारको निर्देशन

काठमाडौं भदौ ३१ / नेपालमा कोरियाले लगानीमा स्थापना भएका सम्पूर्ण उद्योगहरुको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली राजदूतावासलाई निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि पारित गरेको

नगरपालिकालाई पाँच रुपैयाँ सहयोग

काठमाडौं भदौ ३० / राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाका प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन् । बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम

रणनीति बदल्दै विप्लव

काठमाडौं भदौ ३० / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी

जहाज कुराउँछन् नेता

काठमाडौं भदौ ३० / पोखराबाट हुम्देका लागि उडेको उक्त जहाजमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ लगायत १५ जना सवार थियो । पोखरा

करेन्ट लागेर एक जनाको मृत्यु

दाङ, भदौ ३० / दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न

विप्लव जिल्ला सेक्रेटरी नेकपामा प्रवेश,

काठमाडौं,भदौ ३० / नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै राईले पार्टी परित्याग गर्दै

खारेजीमा परेका म्यानपावरलाई दायित्व फरफारक गर्न निर्देशन

काठमाडौं, ३० भदौ / वैदेशिक रोजगार विभागले बैंक ग्यारेन्टी र नगद धरौटी थप गर्न नसकी खारेजीमा परेका सम्पूर्ण म्यानपावर कम्पनीलाई १५ दिनभित्र संस्थाको विगतको दायित्व फरफारक गर्न निर्देशन दिएका छन्

तप्लेजुङमा बाल दिवसको अबसरमा शिक्षक विद्यार्थी सम्मानित

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ / ताप्लेजुङमा बाल दिवसका अवसरमा शिक्षक, बिद्यार्थी र निवृत निवृतउन्मुख शिक्षकलाई एकसाथ पुरस्कृत तथा सम्मान गरिएको छ । दिवसका अवसरमा आइतबार फुङ्लिङ नगरपालिकाले एक कार्यक्रमको

एटिएम ह्याकको समस्या पत्ता लागेन

काठमाडौं भदौ ३० / एटिएम प्रणाली कसरी ह्याक भयो भन्ने सम्बन्धमा अध्ययन गर्न नेपाल आएको फरेन्सिक टोलीले समस्या पहिचान गर्न नसकी सिंगापुर फर्किएको छ।टोलीले सिंगापुरबाटै तीन महिनाभित्र प्रतिवेदन पठाउने नेपाल

कविता तङ्सिङ् २०७६ सम्पन्न

काठमाडौं भदौ २८ / कविता तङ्सिङ् २०७६ सम्पन्न याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा लिम्बु कविहरु सम्मिलित कविता तङ्सिङ् (२०७६ सम्पन्न भएको छ ।शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सहभागी कविहरुले

ताप्लेजुङमा डेङ्गुबिरुद्ध सचेतना अभियान सुरु

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २८ / ताप्लेजुङमा पनि डेङ्गुको सङ्क्रमण देखिन थालेपछि डेङ्गुविरुद्ध सचेतना अभियान सुरु गरिएको छ । डेङ्गु रोगबाट बच्न तथा यसको सङ्क्रमण फैलन नदिने उद्देश्यले सचेतना अभियान