रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

प्रचण्डले मागे पार्टीमा एकल नेतृत्व

झापा भदौ २९ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका

मन्त्री बिना मगर अस्पताल भर्ना

काठमाडौं,भदौ २९ / खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बिरामी भएपछि अस्पताल भर्ना भएकी छिन् ।पिसाबमा इन्फेक्सन भएपछि मगरलाई शुक्रबार अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुर भैंसेपाटीस्थित मेडसिटी अस्पतालमा भर्ना

अस्पतालको लापर्वाहीले नवजात शिशुको ज्यान गयो

बाँके, भदौ २९ / बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगतका लागि आफन्तलाई जिम्मा

राष्ट्रपति ज्यू हजुरको बाल्यकाल कसरी बित्यो ? प्रेनुषा पाण्डे,

काठमाडौं, भदौ २९ / राष्ट्रपति कार्यालय शीतल निवासको सभाहलमा बालबालिकाहरू राष्ट्रपतिको तीव्र प्रतिक्षामा थिए ।राष्ट्रपति विद्यादेवी भण्डारी आएपछि राष्ट्रियगान बज्यो । त्यसपछि बालकहरू समिर बस्याल, प्रकाश नेपाली, सवीन तामाङ, राम

पहिरोले आमा–छोराको ज्यान लियो, चार पाहुना बेपत्ता

काठमाडौं भदौ २७ / रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा पहिरोले पुरिएर आमा–छोराको ज्यान गएको छ भने पाहुना आएका चार जना बेपत्ता भएको छ ।बिहीबार र शुक्रबारको अविरल भारी बर्षाका कारणले छेर्लोवाङ

विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ वर्षपछि नागरिकता

काठमाडौं, भदौ २७ / विदेशी बुहारी र ज्वाईंलाई नागरिकता कसरी दिने भन्ने विषयमा अड्किरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयले निकासको बाटो पहिल्याएको छ । अब विदेशी बुहारीलाई बिहेको

कांग्रेस सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ,

काठमाडौ भदौ २७ / नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका

उपत्यकामा इन्द्रजात्रा मनाइँदै, सार्वजनिक विदा

काठमाडौं, भदौ २७ / आज शुक्रबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्षको भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर,

छिरिङ डोमा शेर्पाको नयाँ म्युजिक भिडियो सार्वजानिक हुँदै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं भदौ २७ / छिरिङ डोमा शेर्पाको अभिनय रहेको सुरेश खप्तरी मगरको २ वटा गित चाडै बजारमा आउने भएको छ । खुम्बु पासाङ ल्हमु गाउपालिका हाम्रो गौरब

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

काठमाडौं, भदौ २५ / नुवाकोट घर भएकी ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं तार्केश्वर नगरपालिका-३ जितपुर फेदी बस्ने अछाम घर भएका दान बहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ

पेस्तोल सहित एक जना पक्राउ

सिराहा, भदौ २५ / बिष्णुपुर गाउँपालिका ४ थलाहाकट्टा बस्ने ३० वर्षीय कृष्ण यादवलाई सिक्सर पेस्तोल १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निज यादवले पेस्तोल देखाई घरपरिवारलाई

डेंगु नियन्त्रण गर्न संकटकाल घोषणा पर्छ कि पर्दैन ? राधेश्याम अधिकारी

काठमाडौं भदौ २५ / नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले मुलुकमा डेंगुको महामारी फैलिसकेकाले सरकारले संकटकाल घोषणा गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले सरकारले स्वास्थ्य क्षेत्रको संकटकाल घोषणा