रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

अपहरण गरी बन्धक बनाई राखेको अभियोगमा पक्राउ

काठमाडौं, भदौ २३ / तार्केश्‍वर नगरपालिका-५ फुटुङ बस्ने नुवाकोट दुप्चेश्‍वर गाउँपालिका(१ घर भएका २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

भद्रगोलका‘जिग्री,र‘पाँडेले,नयाँ टेलिश्रृङ्खला ल्याउँदै,

काठमाडौं भदौ २३ / चर्चित हास्यश्रृखला ‘भद्रगोल’बाट बाहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीम नयाँ टेलिश्रृखलाका साथ देखिने भएका छन् । सो टिमले निर्माण गरेको नयाँ श्रृखला

पूर्वमन्त्री हिसिला यमी दुर्घटनामा

काठमाडौें, २३ भदौं / पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छिन् । पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते

निरंकुशताको जातोमा पिस्न दिन आफूहरुलाई स्वीकार्य छैन : प्रचण्ड

काठमाडौं भदौ २३ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्राप्त भएको युगान्तकारी परिवर्तनलाई अपमानित गर्ने र त्यसमा नेतृत्वदायी भूमिका खेल्ने नेताहरुलाई बदनाम गर्ने षड्यन्त्रभित्र प्रतिक्रान्तिको

गाई ओसारपसारमा सङ्लग्न दुई जना पक्राउ

नुवाकोट भदौ २३ / अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै

काठमाडौंमा आजदेखि बिजुली बस सञ्चालन हुँदै

काठमाडौें, भदौं २३ / काठमाडौंको रिङरोडमा आज (सोमबार) देखि बिजुली बस सञ्चालन हुँदैछ ।सुन्दर यातायातले चिनियाँ कम्पनी ‘बिएके’ ले निर्माण गरेको बिजुली बस सञ्चालनमा ल्याएको हो । आज एक औपचारिक

उपमहानगरका वडाध्यक्षले गरे आत्महत्या प्रयास,

बुटवल,भदौ २१ / बुटवल उपमहानगरपालिका–२ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् ।नेपालले वडा नं। २ पुरानो बुटवल बजारस्थित आफ्नै घरमा बिहान ९ बजे सिलिङको पंखामा झुण्डिएर आत्महत्या

ताप्लेजुङ सरोकार केन्द्रद्वारा १४ औं स्थापना दिवस तथा साधारण सभा सम्पन्न

काठमाडौं भदौ २० / ताप्लेजुङ सरोकार केन्द्रले आफ्नो १४ औं स्थापना दिवस तथा साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार काठमाडौको बागबजार स्थित हार्दिक होटेलमा नागरिक उड्डयन तथा पर्यटन मन्त्री

आँगनमा खेलिरहेका ७ वर्षीय बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु

बैतडी, भदौ २१ / चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो । शुक्रबार

सेतो पुतलीको आतंकः यसरी गुम्छ आँखाको ज्योती

काठमाडौं भदौ २१ / पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् । यसको असरले ‘सापु’ नामको रोग लाग्न

चिनियाँ विदेशमन्त्री नेपाल आउदै

काठमाडौं भदौ २१ / चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी पाकिस्तान हुँदै नेपाल आउन लागेको हो । वाङको औपचारिक भ्रमणले

टानको अध्यक्षमा खुम सुवेदी विजयी

काठमाडौं भदौ २१ / ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समुहबाट धादिङ ज्वालामुखिका खुमबहादुर सुवेदी विजयी भएका छन् ।टानको शुक्रबार सम्पन्न ४१ औं वार्षिक अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी धादिङ