रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

सुनको भाउ घट्यो

काठमाडौं, भदौ १५ / साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ ।शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजारमा

पहिरोले पुरेर तीन जनाको मृत्यु

जाजरकोट, भदौ १५ / जाजरकोटको भेरी नगरपालिका–२ तिमिलेमा शनिबार राति पहिरोले घर भत्काउँदा पुरिएर तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी यामबहादुर खत्रीले एकै घरका तीन जनाको

पशुपतिमा चार हजार सुरक्षाकर्मी परिचालन,

काठमाडौं भदौ १५ / तीजको अवसरमा पशुपति दर्शनमा आउने व्रतालुको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन्। पशुपति क्षेत्र विकास कोषले नेपाल प्रहरीसँगको समन्वयमा तीज पर्वमा सुरक्षालाई ध्यान

अनिश्चितकालका लागि बैंकका एटिएम बन्द

काठमाडौं भदौ १५ / नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेको छ। प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ

लिम्बू मञ्च ताप्लेजुङको नयाँ कार्यसमिति चयन

प्रयास लिम्बू ताप्लेजुङ, भदौ १४ / लिम्बू बिद्यार्थी मञ्च ताप्लेजुङको शनिबार अबेर सकिएको नवौं जिल्ला अधिवेशनले सरोज मादेन अध्यक्ष रहेको १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यद्वयमा

विप्लव समूहद्वारा सर्वसाधरणको जग्गा कब्जा

झापा भदौ १४ / सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापामा एक व्यक्तिको घरसहित जग्गा कब्जा गरेको छ। विप्लव नेतृत्वको नेकपा निकट लिम्बुवान स्वयत्त प्रदेश जनपरिषद झापाले

गाडीमा ल्याएर सयौँ गाई भीरबाट खसाइए

सुर्खेत साउन १४ / सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटकुवामा दर्जनौँ गाईको सामूहिक हत्या गरिएको अवस्थामा फेला पारिएको छ। बिहीबार राति अज्ञात समूहले अन्यत्रबाट ट्रक तथा टिपरमा सयौँ गाई ल्याएर भीरबाट खसालेको

प्रतिपक्षी दलका नेतालाई मन्त्री भट्टराईले सुनाए मन्त्रालयका योजना

काठमाडौं भदौ १४ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिएका हुन्

कतार विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं भदौ १३ / सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भइरहेको एसियाली छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेईविरुई हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। २३ सदस्यीय

राज्यले रेशम चौधरीमाथि अन्याय गर्‍यो:मोहन वैद्य

काठमाडौं भदौ १३ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्यले अन्याय गरेको बताएका छन् ।टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने औंल्याए । थारु समुदाय

प्रधानमन्त्री ओली भदौ २० सम्म सिंगापुरबाट फर्किने

काठमाडौं भदौ १३ / उपचारको सिलसिलामा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गतेसम्ममा स्वदेश फर्किने भएका छन्। नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग बुधबार टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीले सिंगापुरको

पशुपतिमा आरती अघि राष्ट्रिय गीत,

काठमाडौं भदौ १३ / पशुपतिमा अब हरेक दिन राष्ट्रिय गीत बज्ने भएको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा साँझपख हुने आरती भन्दा अगाडि अनिर्वाय राष्ट्रिय गीत बजाउने