रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

सामाजिक संजाल फेसबुकमा गालि गलौज गर्ने एक जना पक्राउ

काठमाडौं, भदौ ४ / सामाजिक संजाल फेसबुकको दुरुपयोग गरी विभिन्न भिआइपी तथा प्रतिष्ठित व्यक्तिहरुलाई गालि गलौज गर्ने कार्यमा संलग्न बारा जीतपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय सागर मैनालीलाई सोमबार प्रहरीले

पाकिस्तान-भारत सम्बन्ध सुधार्न ध्यानाकर्षण गराउंन काठमाडौंमा प्रदर्शन

काठमाडौं साउन ४ / भारतले जम्मुकस्मिरमाथि चालेको पछिल्लो कदमसँगै चिसिएको भारत–पाकिस्तान सम्बन्ध सुधार्न ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन भएको छ। हिंसात्मक गतिविधिलाई प्रोत्साहन नगर्न, वार्ता र संवादमार्फत सो क्षेत्रमा शान्ति र

सुशासन समितिको बैठकमा कागजपत्र पठाउन सरकारको अटेरी

विराटनगर भदौ ४ / विराटनगर सुशासन भए नभएको अध्यन गर्न प्रदेश १ सुशासन समितिले सबै मन्त्रालयका योजना, नियमावली र कार्यविधिहरू माग गरेर अध्ययन गरिरहेको सभापति अर्जुन राईले बताएका छन्। अध्ययनका

संविधानमा हाम्रा विगतका आँशु, पीडा, संघर्ष र बलिदानका कथा छन् :प्रधानमन्त्री ओली

काठमाडौं भदौ ४/ प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गरेका छन् । ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा

डलर खाएर रवि लामिछानेको पक्षमा आन्दोलन,सांसद : खेमकुमार विक

काठमाडौं भदौ ४ / पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा गणतन्त्र र व्यवस्थाविरोधीहरुले आन्दोलन गरिरहेको दाबी एकजना सांसदले गरेको छ । बुधबार बसेको राष्ट्रिय सभाको

नेपाली सेनामा २५० जना सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो”

काठमाडौं भदौ ४ / नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को दरखास्त माग गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको माग

गुटको छाता ओढेर दौडिने दिन गए : वामदेव गौतम

काठमाडौं भदौ ४ / नेपाल कम्यूनिष्ट पार्टीका नेता वामदेव गौतमले पार्टीको संगठन चुस्त, छरितो र सशक्त पारेर छिटै नयाँ स्वरुप दिने बताएका छन्। ठूला कमिटी बनाउने र व्यक्ति(व्यक्तिले निर्णय गर्ने

रवीन्द्र अधिकारीको निधनपछि उम्मेदवारको खोजी हुँदै

काठमाडौं भदौ ४ / पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित

म अझै पनि १५ वर्ष मर्दिन :प्रधानमन्त्री

काठमाडौं भदौ ४ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएको छ । गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा,रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

चितवान भदौ ३ / चितवनले जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएकाछन् । रविको पक्षबाट बहस गरेका वरिष्ठ

केपी ओलीले एउटा पद छाड्नुपर्ने: माधवकुमार नेपाल

काठमाडौं भदौ ३ / नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा सात बुँदे नोट अफ डिसेन्टु दर्ता गराएका छन् । सचिवालय सदस्यसमेत रहेका नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं भदौ ३ / मंगलबार बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठक स्थगित भएपछि नेताहरु निस्किएका छन्। बैठक नबसेपछि