रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

ओली,प्रचण्ड, र देउवालाई ‘काट्छु’भन्दै फेसबुकमार्फत खुकुरी देखाउने पक्राउ

काठमाडौं भदौ ३ / प्रहरीले खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् । उनी बाराका सागर क्षेत्री रहेका छन्

सिंहदरबार नासु आत्महत्या: सुसाइट नोट भेटियो,

काठमाडौं,भदौ ३ / सिंहदरबार परिसरमा मृत्त भेटिएका नायव सुब्बाको साथमा ‘सुसाइट नोट’ फेला परेको छ । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए । उनको सुसाइड

सर्वेन्द्र खनालबाट कार्यालय भवन उद्‍घाटन तथा ब्यारेक भवन शिलान्यास

कास्की भदौ ३ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमवीच समुद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले सोही कार्यालय

सेन्ट्रल जोन भलिबल: नेपाल दबाबमा

काठमाडौं भदौ ३ / एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएपछि सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको नेपाल दबाबमा परेको छ।सोमबार लगनखेलस्थित आर्मी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपाललाई किर्गिस्तानले ३(०

सोलुखुम्बु पासाङल्हामु गाउँपालिकामा प्लाष्टिक बोत्तल र झोला प्रतिबन्ध

सोलुखुम्बु भदौ ३ / सोलुखुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतल प्रयोगमा रोक लगाइएको छ। वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला रे बोत्तल

म्याद थपका लागि रबि लामिछानेसहित तीनै जनालाई आज अदालत लगिँदै

चितवान भदौ ३ / पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीको बयान सकिएको छ ।

पुडासैनी प्रकरणमा निर्दोषलाई फसाउन र दोषी उम्कने स्थिति भए ठूलो दुर्घटना निम्तिनेछः प्रदीप पौडेल

काठमाडौं भदौ ३ / नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् । पौडेलले टुइटर मार्फत आफ्नो धारणा राख्दै लेखेका छन् घटनामा संलग्न जो

सिंहदरबारभित्रै कर्मचारीले गरे आत्महत्या

काठमाडौं भदौ ३ / राष्ट्रिय योजना आयोगका एकजना कर्मचारीले सिंहदरबार भित्रै आत्महत्या गरेका छन्। कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना

डुबानको समाधानका लागि भारतसँग सहकार्य गरेर अघि बढ्नुपर्छ : प्रचण्ड

काठमाडौं भदौ ३ / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने डुबानसम्बन्धी समस्या समाधानका लागि भारत सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । जिल्ला विपद

उपचारका लागि फेरी ओली बिहीबार सिंगापुर जांदै

काठमाडौं भदौ ३ / प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार सिंगापुर जाने भएकौ छ । यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ का लागी

प्रधानमन्त्री भएको १७ महिनापछि ओलीले डाके सर्वदलीय बैठक

काठमाडौं भदौ ३ / महिनापछि ओलीले डाके सर्वदलीय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले

मधेसमा जनयुद्धको तालिम लिएको थिएँ :प्रचण्ड

काठमाडौं,भदौ २ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन जनयुद्धको नखुलेको पाटो खुलासा गरेका छन् । प्रचण्डले आफूले मधेसको भावभूमिबाट जनयुद्धको तालिम लिएको खुलासा गरे ।