रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

सरकारको नेतृत्व परिवर्तन हुन्छ: प्रचण्ड

काठमाडौं भदौ २ / नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक सहमतिकै आधारमा सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीसँग भएको

पत्रकार पुडासैनीले डोरी किनेको पसल भेटियो,

चितवन, भदौ २ / नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको दुई सातापछि आत्महत्याअघि डोरी किनेको पसल फेला परेको छ ।घटना अनुसन्धानका क्रममा नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी

कटुवा पेस्तोल सहित २ जना पक्राउ

कैलाली, भदौ २ / कैलाली घोडाघोडी नगरपालिका(१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गबाट सोही नगरपालिका-१ बस्ने २२ वर्षीय रमेश शाही र २१ वर्षीय महेन्द्र बोहरालाई कटुवा पेस्तोल १ थान सहित आइतबार दिउँसो प्रहरीले

नेकपामा विवाद गहिरिँदैः नेपालको बरियता खोसियो,

काठमाडौं भदौ २ / नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको बरियता खोसिएको छ । यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको

पूर्वमन्त्री अदालत आएनन्, ब्युरो भन्छ अब पक्रेर ल्याउँछौं

काठमाडौं भदौ २ / बैंकिङ कसूर गरेको अभियोग लागेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्री उपस्थित गराउन प्रहरीलाई दिइएको म्याद नाघी सकेको छ।उच्च अदालत पाटनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई भदौ

यो राइनो होइन गैंडा हो गैंडा, :प्रधानमन्त्री

काठमाडौं, भदौ २ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने दावी गरेका छन् ।एशिया प्रशान्त क्षेत्रको नागरिक हवाई नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज ९सोमबार०

सरकार प्रजातन्त्र विरोधी हो :शेरबहादुर देउवा

काठमाडौं भदौ, २ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताएको छ । सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने उनले प्रष्ट पारे

फाटेको जुत्ता लगाएर पनि क्रिकेट खेलें, क्रिकेट उपकप्तानज्ञानेन्द्र मल्ल

काठमाडौं भदौ २ / तनहुँको व्यास नगरपालिकाका युवा माझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, ‘सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खेल्दा खेल्दै आजको अवस्थामा आइपुगेको

२१ सय रुपैयाँमा भव्य विवाह गर्न पाईने

काठमाडौं, भदौ २ / महायज्ञमा मुलुकी संहिता २०७४ ले तोकेअनुसार उमेर पुगेका जोडीहरुले जम्मा २१ सय रुपैयाँ दानगरी बाजागाजासहित विवाह गर्न पाउने भएको छ । भदौ २८ देखि असोज १७

महिलालाई अदालतको न्याय, न आश छ न भरोसा

काठमाडौं भदौ २ / छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आश गर्ने कि भरोसा पर्ने द्विविधामा छन् । लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा

पुडासैनी मृत्यु प्रकरणको चितवनमा सर्वदलीय वैठकले गर्‍यो ३ बुंदे सहमति

चितवन भदौ २ / पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका न्यूज २४ का प्रस्तोता रवि लामिछानेसहित तीन जनामाथि अहिले अनुसन्धान चलिरहेको छ ।पक्राउपछि पाँच दिन थुना आदेश भएका उनीहरु

पतिको हत्यारा जोगाउन पत्नीको यस्तो खेल पैसा असुलेर घटना गुपचुप

भोजपुर,भदौं २ / श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् ।