रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

पूर्वयुवराज पारस शाहद्धारा प्रहरीमाथि दुव्र्यवहार

काठमाडौं भदौ २ / पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

काठमाडौं भदौ २ / वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५–७६ मा १५ करोड ८४ लाख ठगी भएको हो

११ पटक म्याद थप्दा पनि सकिएन प्रसारण लाइनको काम

काठमाडौं भदौ २ / भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौंडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौंडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा

दलितले दिएको दही खाँदा सामाजिक बहिष्कारमा

काठमाडौं भदौ २ / दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन्। जिल्ला समन्वय समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको खाल्लेमा आयोजना गरेको सहभोजमा

चट्याङ लागेर एक जना वृद्धाको मृत्यु

धादिङ भदौ २ / धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका– ३ पोखरा साँधनमा चट्याङ लागेर एक जना वृद्धाको मृत्यु भएको छ । ।पोखरा गाउँ निवासी ६० वर्षीया धनकुमारी गुरुङको साँधनको

रविको विषयलाई लिएर फेसबुकबाट प्रहरीलाई गाली गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं भदौ १ / टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिदम विसी

पानीमा डुबेर ४ जनाको मृत्यु

काठमाडौं भदौ १ / मोरङको रतुवामाई नगरपालिका ७ सिजुवा बस्ने शिव मुखीयाको १० वर्षिय छोरा आकाश मुखीयाको खोलामा डुबेर मृत्यु भएको छ । घरबाट शनिबार बिहान हिडेका आकाश साँझ सम्म

यस्ता समस्या भएका व्यक्तिले खानु हुँदैन लसुन

काठमाडौं, भदौं १ / लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, शरीरलाई पनि फाइदा दिन्छ । यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ

बोक्सीको आरोप लगाउँदै महिलाहरुले नै खुवाए मानव मलमूत्र

महोत्तरी भदौं १ / महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच–छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् ।महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण

शिल्पालाई तत्काल पक्राउ नगर्नू सर्वोच्च अदालतको आदेश

काठमाडौं भदौ १ / अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलासले शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको

उपचारका लागि फेरि सिंगापुर जाँदै प्रधानमन्त्री

काठमाडौं भदौ १ / प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर जाने भएको छ । प्रधानमन्त्री ओली साउन २७ गतेमात्रै सिंगापुरमा १० दिन स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका

घट्यो सुनको मूल्य

काठमाडौ भदौ १ / लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ। शनिबार प्रतितोला ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार प्रतितोला ५०० रुपैयाँले