रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

खोलामा डुबेर २ वर्षीय बालिकाको मृत्यु

कैलाली साउन ३० / गौरीगंगा नगरपालिका-२ बस्ने गणेश परियारकी २ वर्षीया छोरी आयुष्मा परियारको सोही ठाउँस्थित गोक्सेनी खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर बेहोस भएकी उनको स्थानीय

छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं साउन ३० / गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवातास खेलिरहेका लामा समेत ६ जनालाई नगद १९ हजार १ सय ५० रुपैयाँ र १ बुक तास सहित

अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं साउन ३० / मकवानुर, हटौंडा उपमहानगरपालिका‍ १० बसपार्कबाट बा ५ ख १८२५ नम्बरकोमिनिट्रकमा रहेको अवैध लागूऔषध गाँजा करिब ५९ किलो ५ सय ८० ग्राम सहित २ जनालाई बुधबार दिउँसो

साहित्यकार मदनमणि दीक्षितको निधनले प्रधानमन्त्री मर्माहत

काठमाडौं साउन ३० / प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले

लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु ,थानकोट नाका

काठमाडौं साउन ३० / प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४

राजधानीको स्वयम्भूमा महिलाद्वारा आत्माहत्या,

काठमाडौं साउन ३० / राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन ‍गरी आत्माहत्या गरेकी छिन् । आत्माहत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् ।तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि

कुकुरले टोकेको नभन्दा अर्यालको ज्यान गयो

काठमाडौं साउन ३० / कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया कनिषा अर्यालको साउन १९ गते

रविलाई पक्राउ गरी कारवाही अघि बढाउँछौं :चितवन प्रहरी प्रमुख

काठमाडौं साउन ३० / चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा

लेक लागेर एक जनाको निधन

रसुवा साउन ३० / गोसाइकुण्ड मेला दर्शनका लागि पुगेका एक जनाको रसुवामा लेक लागेर निधन भएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोक स्गायी घर भई हाल काठमाडौं मुलपानी बस्ने २३ वर्षका दीपक

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि दीक्षित

काठमाडौं साउन ३० / वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार डिस्चार्च गरी निवास कालिकास्थान

पाथीभरा गोल्डकप आजदेखि:पहिलो खेलमा इलाम र ताप्लेजुङ भिड्दै

ताप्लेजुङ साउन ३० / ताप्लेजुङ सदरमुकाम फुङलिङको भानुजन उच्च माध्यमिक विद्यालयको प्राङगणमा आज देखि चौथो पाथीभरा गोल्डकप सुरू हुँदै छ। पूर्वमा बहुप्रतिक्षित मानिने पाथीभरा गोल्डकप प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा

पर्यटन विकासको लागी गम्भिर भएर लागी पर्ने: मन्त्री भट्टराई

काठमाडौं साउन २९ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । पर्यटन विकासको लागी गम्भिर भएर