रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

नागरिकता दिलाउने ८ जना पक्राउ

कास्की साउन २६ / कास्की पोखरामै बस्दै आएका तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने र सिफारिस गर्ने ८ जना पक्राउ परेका छन्। तिब्बती शरणार्थीसँग विवाह गरेर गएकी नेपाली नागरिकका

प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा

काठमाडौं साउन २६ / फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्द परेको छ । अधिवक्ता खगेन्द्र

ताप्लेजुङमा जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेलाई सम्म कर

ताप्लेजुङ साउन २६ / ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’

बस दुर्घटनाहुँदा १० जना घाइते

अरुण पोष्ट संवाददाता भोजपुर साउन २६ / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने

छिरिङ डोमा शेर्पाको म्युजिक भिडियो सार्वजनिक,(भिडियो सहित)

मिङमा शेर्पा पाङकर्मा काठमाडौं साउन २६ / मोडल छिरिङ डोमा शेर्पाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । तेन्जीङ जिग्मेको संगीत तथा पेमा ओङदीको शब्द र कर्मा छेवाङको आवाजमा रहेको

छोरा उपचारको लागी सहयोगको अपिल गर्दै आमा

महोत्तरी साउन २६ / महोत्तरी जलेश्वर नगरपालिका १ का रोहित पासमान १६ वर्षका भए। बढ्दो उमेरमा उनको शरीरको विकास पनि समुचित ढंगले हुनुपर्ने हो तर दुब्ला छन्।रोहितलाई आमा सुनिता र

अब पोखरामा बस चढ्दा नगद बोक्न नपर्ने

काठमाडौं,साउन २६ / पर्यटकीय सहर पोखरा महानगर क्षेत्रमा सार्वजनिक यातायातमा भाडा तिर्दा नगद बोक्न नपर्ने भएको छ। महानगरपालिकाले यसका लागि अनलाइन भुक्तानी गर्ने नियमन ल्याएको छ। र कार्डबाट भुक्तानीको व्यवस्था

गाउँपालिका अध्यक्षको गाडी आगजनी

दाङ साउन २६ / दाङमा अज्ञात समूहले गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी गरेको छ ।शनिवार मध्यरातमा जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ ।

प्रधानमन्त्री स्वदेश फर्किने समय फेरि सर्‍यो

काठमाडौं साउन २६ / उपचारको सिलसिलामा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने कार्यतालिका फेरि सरेको छ। यसअघि उनी आइतबार नेपाल आउने भनिएको थियो। तर अब सोमबार दिउँसो साढे

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही

काठमाडौंमा २५औं विश्व आदिवासी दिवस भब्यताकासाथ मनाउदै (फोटो सहित)

अरुण पोष्ट काठमाडौं साउन २४ / नेपाल आदिवासी जनजातिहरुले दुई दशकदेखि एकीकृत रुपमा मनाउँदै आएको २५औं विश्व आदिवासी दिवस मनाउदै छन् आदिवासी आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको नेतृत्वमा काठमाडौंको

सार्वजनिक यातायातमा गाडीभाडा नतिरे ५ हजार जरिवाना

काठमाडौं साउन २४ / सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना गर्न सकने प्रावधानसहित सरकारले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ विधेयक संसद्मा दर्ता गरेको छ । प्रमुख कार्यकारी