रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

छोरी जन्मेपछि श्रीमतीलाई छोडेर भागे श्रीमान्

जुम्ला साउन २४ / छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले

मोटरसाइकलबाट सेवा दिंदै आएको पठाओले आजदेखि ट्याक्सी सेवा सुरू गर्ने

काठमाडौं २४, साउन मोटरसाइकलबाट सेवा दिंदै आएको पठाओले आजदेखि ट्याक्सी सेवा सुरू गर्ने भएको छ। हालसम्म १ सय ५० ट्याक्सीले पठाओमा आवद्ध हुन निवेदन दिइसकेका छन्। ट्याक्सी सेवाको लागि १

नौ लाख घुससहित सडक डिभिजन प्रमुख पक्राउ

कास्कि साउन २३ / सडक डिभिजनल कार्यालय पोखराका प्रमुख नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टिमले बिहीबार साँझ साढे ७ बजे ईन्जिनियर हरि पोखरेललाई

नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गरिने :सर्वेन्द्र खनाल

काठमाडौं साउन २४ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागीपरेको बताउनुभएको छ । नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग बिहीबार प्रहरी प्रधान

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्दा ३ को मृत्यु १४ घाइते

अरुण पोष्ट संवाददाता धादिङ साउन २४ / सर्लाहीबाट काठमाडौं आइरहेको ना ६ ख ७४६९ नम्बरको बस बिहान करिब ३ बजे धादिङको बेनिघाट रोराङ ३ सलाङघाटमा दुर्घटनामा परेको छ। धादिङखा प्रमूख

ताप्लेजुङमा भाइरल ज्वरोका बिरामी बढे

ताप्लेजुङ साउन २३ / ताप्लेजुङमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता भाइरल ज्वरोका बिरामी बढेसँगै हिजोआज जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्था बिरामीले भरिभराउ बनेका छन् । साउन महिनाको

तिम्बुङपोखरीको गलत प्रचार गरेर भ्रम नछर्न आग्रह

प्रयास लिम्बू ताप्लेजुङ साउन २३ / ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तिम्बुङ पोखरीको विषयमा गलत प्रचार गरेर भ्रम नफैलाउन आग्रह गरेको छ । तिम्बुङ पोखरीलाई बिष्णुपोखरी नामाकरण गर्न खोजिएको भनी सामाजिक सञ्जालहरुमा

ऐतिहासिक दस्तावेज गायबः सुगौली सन्धिको सक्कली प्रति नभएको निष्कर्ष

काठमाडौं साउन २३ / नेपालका महत्वपूर्ण दस्तावेज कहाँ छन् सुगौली सन्धिको सक्कली प्रति छ कि छैन राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धिसम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको

गायक अर्जुन पौडेलको गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौं साउन २३ / गायक अर्जुन पौडेलको स्वरमा सजिएको गीत “बबाल” पछिल्लो समय दर्शक, स्रोताहरुले निकै रुचाईरहेका छन् । हाल बेलायत निवासी साहित्यकार जानु काम्वाङ्ग लिम्बुको शब्द, मीन विष्टको संगीत

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २१ जना

काठमाडौं साउन २३ / ललितपुर, ललितपुर महानगरपालिका २३ धापाखेलस्थित सोही महानगरपालिका ८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामाकौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं साउन २३ उदयपुर, त्रियुगा नगरपालिका ६ चुरेबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित त्रियुगा नगरपालिका ६ जलजले बस्ने २७ वर्षीय मनोज चौधरी र ३० वर्षीय सन्तोष चौधरीलाई

अज बढ्दै विप्लवको गतिविधि

बैतडी साउन २३ / पछिल्लो समय बैतडीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको समूहका गतिविधि बढ्न थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। जिल्लाका दुर्गम भेगका स्थानीय तहमा विप्लव समूहको गतिविधि बढ्दै