रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

खानेपानी मन्त्रालयका सचिव शर्माको औपचारिक बिदाई कार्यक्रम सम्पन्न

काठमाडौं । निजामती सेवामा सचिव पदबाट अवकास पाउनुभएका खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई औपचारिक बिदाई गरिएको छ । आजै मंगलबारदेखि अवकास पाउनुभएका सचिव शर्मालाई मन्त्रालयले औपचारिक कार्यक्रम गरी बिदाई गरेको

रहेनन् अब गायक नोर्देन तेन्जिङ

काठमाडौं साउन २१ / बेलायतमा द हिमालयन ब्यान्डका गायक नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ । उनको मृत्यु बेलायतको अल्डरसटस्थित निवासमा भएको हो । उनलाई सन् २००६ मा घाँटीको क्यान्सर

शिक्षक सरुवामा कमिसन

काठमाडौं साउन २१ / केही महिना अघि रुपन्देहीको तिलोत्ततमा ढिकुलीगढस्थित नमुना महिला आधारभूत विद्यालय प्रावि तहको एउटा दरबन्दी खाली भयो । शिक्षक दरबन्दी खाली भएपछि सरुवाका लागि केही शिक्षकले निवेदन

युद्धमा सेनासँग बाँचेका लडाकु बाँदरले लियो ज्यान

अरुण पोष्ट संवाददाता साउन २१ अर्घाखाँची अर्घाखाँची को मालारानी गाउँपालिका–२, मरेङ्ग गाउँमा एउटा साहसिक युवाको नाम थियो विजयी कुँवर । उनी १० बर्षे माओवादी जनयुद्धका पूर्वलडाकु थिए । सेना समायोजनपछि

सडक निर्माण हुन नसकिएको भन्दै चाबहिल बौद्ध व्यापारी प्रदर्शनमा उत्रिए

काठमाडौं साउन २१ / चाबहिल बौद्ध सडकक्षेत्रका स्थानीबासी मंगलबार विरोधमा उत्रिएका छन्। करिब ४ वर्षदेखि निर्माण थालेर अलपत्र छाडिएको सडक क्षेत्रका बासिन्दा प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले यसअघि पनि पटक पटक

सुनको भाउ निरन्तर उकालो

काठमाडौं साउन २१ / नेपाली बजारमा सुनको भाउ दिनानुदिन बढ्दै नयाँ रेकर्ड कायम भइरहेको छ ।छापावाला सुन प्रतितोला मंगलबार पनि रु। २०० बढेर ६८ हजारमा खरिदबिक्री भइरहेको छ । यो

ताप्लेजुङ अस्पतालमा बिरामीको चाप

प्रयास लिम्बू ताप्लेजुङ साउन २१ / ताप्लेजुङमा केही दिनयता बिरामीको चाप अत्यधिक बढेको छ । अस्पताल स्रोतका अनुसार साउन महिनाको पहिलो सातापछि बिरामीको चाप ह्वात्तै बढेको हो । जिल्ला अस्पतालको

खाल्डोमा मोटरसाइकल खस्दा एकको मृत्यु

धनुषा साउन २१ / धनुषाको कनकपट्टिमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ कनकपट्टिस्थित अविरल वर्षातले आएको बाढीले बनाएको खाल्डोमा खसेर शहिदनगर नगरपालिका वडा नम्बर

सर्पको टोकाइबाट एक बालकको मृत्यु

कपिलवस्तु साउन २१ / कपिलवस्तु शिवराज नगरपालिकामा सर्पको टोकाइबाट एक बालको मृत्यु भएको छ। वडा नम्बर ३, चनईका सात वर्षीय मनोज कोहारको सर्पको टोकाईबाट मृत्यु भएको हो। सोमबार राति सर्पले

रवि लामिछानेको पूर्व सहकर्मी सालिकराम होटेलमा झुण्डिएको अवस्थामा फेला

चितवन, साउन २१ / पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेका छन् । चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेको एसपी दान मल्लले जानकारी दिएका

कञ्चनपुरमा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग

काठमाडौं । कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं। १ को विकास निर्माणका आयोजनाहरुलाई तीव्रता दिन माग गर्दै खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा गएको स्थानीय जनप्रतिनिधिहरु सहितको टोलीले विभिन्न केन्द्रीय मन्त्रीहरुसँग सोमबार

ताप्लेजुङ समाजले दियो पर्यटन मन्त्री योगेश भट्टराईलाई शुभकामना तथा बधाई (भिडियो सहित)

काठमाडौं २०, श्रावण / ताप्लेजुङ समाज नेपालले नवनियुत्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई शुभकामना तथा बधाई दिएको छ । ताप्लेजुङ समाज नेपालको जम्बो टोली सोमबार मन्त्रालयमै पुगेर मन्त्री