रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

सरकारले आफ्ना विरुद्ध भ्रम छर्ने काम गरेको प्रति आपत्ति : राजेन्द्र महतो

अरुण पोष्ट संवाददाता काठमाडौं साउन २० / राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा

आकाशमै यात्रु बेहोस भए

काठमाडौं साउन २० / बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौँतिर उडिरहेको बेला । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा रहेको थियो । जहाजभित्र एयरहोस्टेस

विभिन्न धनमाल सहित चोरी कार्यमा संलग्न ६ जना पक्राउ

काठमाडौं, २० साउन / काठमाडौं महानगरपालिका(१५ डल्लुमा विभिन्न व्यक्तिहरुको कोठामा भएको चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा चोरी कार्यमा संग्लन ६ जनालाई महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

काठमाडौं, २० साउन / काठमाडौं, धनुषा, बारा, कपिलवस्तु, बर्दिया र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौं, टोखा नगरपालिका(९ म्याग्दीचोकस्थित सडकमा बा. ५३ प

ज्येष्ठ नागरिकलाई भत्ता दिँदै सामुदायिक वन

मुग्लिन, साउन २० गते । चितवनको ईच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित रानीखोला सामुदायिक वनले त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउदैँ आएको छ । सो सामुदायिक वनले विगत नौ वर्षदेखि ७० वर्ष

विप्लव नेकपाका रामेछाप इन्चार्ज सहित तीन जना पक्राउ

अरुणपोष्ट संवाददाता काठमाडौं २० साउन । प्रतिवन्धित नेकपा माओवादी विप्लव समूह रामेछाप जिल्लाका इन्चार्ज सहित अन्य दुई जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख

सुन जस्तो देखिने पहेंलो धातु सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २० साउन / चिनियाँ नागरिक राहदानी नम्बर ईसि ५४३८६६६ बाहक LININGXI लाई १/१ किलो तौलका ४ थान सुन जस्तो देखिने पहेंलो धातु सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ

अज्ञात समूह द्धारा वडा कार्यालयमा आगजनी दुई पसल र पाँच घर जलेर नस्ट

मुगु साउन २० / मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा गराएको छ। आइतबार राति करिब १२ बजेतिर वडा कार्यालयमा आगजनी गरेको छ । राति

झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज

काठमाडौं साउन २० / सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा

आजदेखि झापामा राष्ट्रिय परिचयपत्र वितरण

झापा साउन १९ / प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले असार ९ गतेदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता

नेपाली सेनामा खुल्यो ६ हजार जनाका लागि जागिर

काठमाडौं साउन १९ / नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान

मिस्टर वर्ल्ड २०१९ सहभागी हुँदै अक्षय

काठमाडौं साउन १९ / मिस्टर वर्ल्ड २०१९’मा नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने भएका छन् । ‘मिस्टर वर्ल्ड २०१९ फिलिपिन्सको मनिलामा २३ अगस्टमा आयोजना हुने प्रतिस्पर्धामा अक्षय रायमाझी नेपाली कला, संस्कृतिसहित सहभागी