रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

पूर्व युवराज्ञी हिमानीको सहयोग पाउने, दैवी उद्धार कोष खडा

अरुण पोष्ट काठमाडौं साउन १९ / हिमानी ट्रष्टको नाममा सामाजिक कार्य गर्दै आएकी पूर्व युवराज्ञी हिमानी शाहले दैवी विपतीमा परेकाहरुको सहयोगका लागि ‘दैवीप्रकोप उद्दार कोष’ स्थापना गरेको घोषणा गरेकी छन्

पूर्व युवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गर्दैै

काठमाडौं साउन १९ / पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गर्ने भएको छ ।दिउँसो १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरी धारणा

१९ वर्षपछि हत्याका आरोपी पक्राउ

सप्तरी साउन १९ / सप्तरी जिल्लाको उत्तर पश्चिमवर्ती सुरुङ्गा नगरपालिका १ साविक पश्चिम पिप्रा गाविसकी ३५ वर्षीया महिलाको हत्याको आरोपमा उदयपुर प्रहरीले १९ वर्षपछि एक जनालाई पक्राउ गरेका छन् ।

१२ वर्षीया बालिका कलात्कृत

महोत्तरी साउन १९ / महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन् । आमाकै संरक्षणमा बालिकालाई भारतको

गोली लागेर एकको मृत्यु

डोटी साउन १९ / जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक

विप्लवप्रति सरकार कठोर बन्ने संकेत

काठमाडौं साउन १९ / सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी्विरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टी्भित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई

औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै

साउन १८ लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०ले

शेर्पा हरुको महान चाड फङ्गि

काठमाडौं साउन १८ / भाषा, भेषभूषा, धर्म, रहनसहन, रीतिरिवाज, संस्कारसंस्कृतिका धनी शेर्पाहरूले विभिन्न किसिमको चाडपर्वहरू मनाउने गर्दछन् । शेर्पा समुदायले मनाउने चाडपर्वहरू धार्मिक र सामाजिक गरी दुई किसिमका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरणमा १४० जनालाई रोजगारीको अवसर

काठमाडौं साउन १७ / नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदमा १ सय ४० जनालाई रोजगारीका लागि दरखास्त आव्हान गरेको छ। प्राधिकरणमा आर्थिक वर्ष २०७५ र ७६ मा रिक्त रहेका विभिन्न

कारागारमा कैदीबीच हानाहान हुंदा एकको मृत्यु

काठमाडौं साउन १७ / ललितपुरको नख्खुस्थित कारागारमा दुई कैदीबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको हानाहानमा परी कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु

भालुको छाला,पित्त र दाँत सहित ३ जना होटलबाट पक्राउ

रुपन्देही साउन १७ / सैनामैना नगरपालिका १० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित ३ जनालाई बिहीबार साँझ

नेपाली सेनाले प्रयोग गर्ने पोशाक लगाउन नागरिकलाई निषेध

काठमाडौं साउन १७ / नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आम