रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

कक्षा १२ को नतिजा सार्वजानिक

काठमाडौं साउन १३ / कक्षा १२ को परिक्षामा जिपिए ४ ल्याउले शुन्य छ । राष्ट्रिय परिक्षा बोर्डले सोमबार सार्वजानिक गरेको नतिजाअनुसार सबैभन्दा धेरै जिपिए ३.६१ देखि माथि ल्याउने तीन हजार

खानेपानी मन्त्रालयको तेस्रो चौमासिक बैठकसम्पन्न, मन्त्रालयको भौतिक प्रगति बढ्यो

काठमाडौं साउन १४ / खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७५-०७६ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे तेस्रो चौमासिक समीक्षा बैठक सम्पन्न भएको छ । 

अब जापान छत्तिस हजारमै उड्न पाइने

काठमाडौं साउन १४ / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको

परिवार सहित युएई उड्दै

काठमाडौं साउन १४ / नेपाल कम्पुनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स युएई जाँदैछन्। विहान ९ः३० बजे युएई प्रस्थान गर्न लागेका प्रचण्डको यो भ्रमण विशुद्ध

सामूहिक बलात्कारपछि गाँउकै समाजले गरायो मिलापत्र

काठमाडौं साउन १४ / बलात्कारको घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर मिलापत्र गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । रंगेली–९ संखुवाथानकी एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २०

निर्मला हत्याकाण्डमा सबैले दिलीपसिंह विष्ट नै होकि भनिरहेका छन् (गृहमन्त्री)

काठमाडौं साउन १३ / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डमा प्रहरीले नयाँ सूत्रबाट अनुसन्धान गरिरहेको बताएका छन्। संसदको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन

साढे ६ हजारको लोगो सांसदलाई

कास्कि साउन १३ / गण्डकी प्रदेशले आफ्ना सांसदलाई सुन भएको लोगो बितरण गरिएको छ । एक सय ९५ रुपैयाँ पर्ने लोगोमा ६ हजार तीन सय पांच रुपैयाँको सुन राखिएको हो

सात करोड राजस्व हिनामिना

काठमाडौं साउन १३ / विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा नासु मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी

गायक धीरज राईले टाँसे ५० होटलमा बुद्धको स्टिकर

काठमाडौं साउन १३ भगवान् गौतम बुद्धको जन्म नेपालमा भएको हो भनेर विश्वका विभिन्न राष्ट्रमा सांगीतिक कार्यक्रमसहित प्रचार–प्रसार गरेका गायक धीरज राईको उक्त अभियान अझै थामिएको छैन । उनी विभिन्न क्रियाकलापबाट

तिम्बुङ पोखरीप्रति झुट फैलाउन खोजियो

प्रयास लिम्बू ताप्लेजुङ साउन १३ / आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्सहित ताप्लेजुङका दुईवटा संस्थाले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी झट फैलाउने गरी तिम्बुङ पोखरीका बिषयमा भएका प्रचारप्रति ध्यानाकर्षण

अभिनेत्री तथा मोडल अदिती बुढाथोकीको हट तस्वीरहरु

काठमाडौं साउन १३ / अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली फिल्म कृबाट डेब्यु गरेकी थिइन् । अनमोल केसीसँगको उनको जोडीलाई निकै मन पराइएको थियो ।

छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यु

कैलाली साउन १३ / गोदावरी नगरपालिका ५ कैलाली र्बबाटाका ३० वर्षीय राम सिंह कुमालले ६० वर्षीय बाबु अम्बरलाई चिर्पटले हानेर हत्या गरेका छन्। आइतबार राति घरायसी विवादका क्रममा छोरोले चिर्पट