रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

७३ औं प्रजातन्त्र दिवस ताप्लेजुङमा पनि मनाईयो

ताप्लेजुङ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन

नेपाली चलचित्र ‘छक्का पन्जा ४’ फागुन १९ गते नेपालसँगै एक साथ मध्यपूर्वमा पनि प्रर्दशनी हुने

काठमाण्डौ । नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज गर्न चलचित्र बिकास बोर्र्र्र्ड र वितरक रमेश ढकाल बीच सम्झौता भए संगै चलचित्र ‘छक्का पन्जा ४’ फागुन १९ गते नेपालसँगै

ताप्लेजुङमा एकिकृत समाजवादीसँग सम्वद्ध विभिन्न तिन नयाँ कार्य समिति चयन

ताप्लेजुङ । ताप्लेजुङमा एकिकृत समाजवादी पार्टी (एस) सँग सम्वद्ध विभिन्न तिन नयाँ कार्य समिति चयन भएको छ । शनिबार सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गर्दै समाजवादीले पेशागत महासंघ,एकिकृत सरकारी कर्मचारी

फत्ताङलुङ गाउँपालिकामा ९ दिने निशुल्क आँखा शिविर हुँदै, शिबिरमा नेत्र रोेग विषेशज्ञ डा. सन्दुक रुईतको टोलीले उपचार गर्ने

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा निशुल्क आँखा शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा ९ दिने निशुल्क आँखा शिविर हुन लागेको हो ।यहि

सुचिन्दा श्रेष्ठको “तिमी मेरो“ को छायाँकन सम्पन्न

ताप्लेजुङ । सुचिन्दा श्रेष्ठ र गायक ÷ संगीतकार अमन प्रधानले आवाज भरेको गित “तिमी मेरो” बोलको म्युजिक भिडियो छायाँकन सम्पन्न भएको छ । म्युजिक भिडियोमा गायिका श्रेष्ठ र मोडल तथा

जय जयकार गर्न नसक्दा गुमेको रबिको मन्त्री पद

बिरेन्द्र श्रेष्ठ ताप्लेजुङ । ईतिहासको पानामा भिमसेन थापालाई राज्यद्रोहको मुद्दा लगाएर आजिवन कारावास भोग्न बाध्य बनाउदै जेलमै आत्महत्या गर्न बाध्य बनाईयो, त्यसै गरि आफ्नै माता, पिता, भाई, बहिनी र स्वयं

काबेलीकर्मी लिम्बु पुरस्कृत

ताप्लेजुुङ । ताप्लेजुङ जिल्लाबाट सञ्चालित रेडियो काबेली ९५.८ मेगाहर्जमा कार्यरत साहारा लिम्बु पुरस्कृत भएकी छन् । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा ताप्लेजुङले लिम्बुलाई १० हजार

ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी ३९ वर्षिया सुखमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना समन्वय अधिकृत तथा प्रहरी

सानिमा मिडिल तमोरको आईपिओ भर्ने समय आज सकिँदै

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधिन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज (माघ १९) गतेसम्ममा मात्रै आवेदन दिने सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि

एचपिएफको जिल्लास्तरीय परीयोजना सल्लाहकारको बैठक तथा सामाजिक लेखा परिक्षण सम्पन्न

ताप्लेजुङ । मुख्य रुपमा गुणस्तरीय शिक्षा र उधमशीलताको क्षेत्रमा काम गरि रहेको गैर सरकारी संस्था ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएप)ले जिल्ला स्तरीय परीयोजना सल्लाहकार समितिको बैठक तथा सामाजिक लेखा परिक्षण कार्यक्रम

धनुषामा प्रहरी हिरासत फोडेर भागेका ६ मध्ये ३ जना पक्राउ

काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका ६ मध्ये तीन थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने समय थपियो कहिलेसम्म आवेदन दिन पाउँने ?

ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधिन सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने समया आज बुधबार (माघ १८ गते) सकिँदै छ । वैदेशिक रोजगारमा रहेकाले आज कार्यालय समयसम्म आवेदन