रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

भारतीय बांध भत्किए ,रौतहटमा घट्यो पानीको सतह

रौतहट असार २८ / रौतहटको सिमानामा भारतले बाँधेको बाँध बाढीले भत्किएको छ । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ । बाँध फुटेपछि बाढी भारतीय बस्तीमा

पुल बग्दा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

काठमाडौं असार २८ / पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ । बाढीले पुलको बिच भाग नै बगाएको छ । पुल बगाउँदा

ताप्लेजुङमा ४ महिनामा २६३ थान हतियार बरामद

ताप्लेजुङ असार २८ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले चार महिनामा २६३ थान बन्दुक बरामद गरेका छन्। पत्रकार सम्मेलन गर्दै प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले विवरण सार्वजिनक गरेका हुन्। थापाका अनुसार

बाढीपहिरोमा परि मर्नेको संख्या २१ ,१० जना बेपत्ता

काठमाडौं असार २८ / बिहिबार रातिदेखि परेको पानीले हालसम्म २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २१ जनाको मृत्युसँगै १० जना अझै बेपत्ता छन्। त्यसैगरी १० घाइते

फोम्बो परिवारको आयोजनामा चललित्र “के” हङकङमा प्रदर्शन हुँदै

काठमाडौं, २७ असार । तेस्रो आदिबासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट अवार्ड हात पार्न सफल भएको लिम्बू समुदायको सांस्कृतिकमूलक फिल्म ‘केः’ हङकङमा प्रदर्शन हुने भएको छ । फोम्बो परिवार हङकङको आयोजनामा

वडाध्यक्षको नेतृत्वमा अस्पतालका चिकित्सकमाथि आक्रमण

काठमाडौं असार २६ / अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको हो। यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि

श्रीमानसंग मिलेर प्रेमीको हत्या हत्यामा संलग्न पक्राउ

काठमाडौं असार २६ / कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय कैलालीका प्रहरी

छोरीलाई बला.त्कार गरी भिडियो खिच्ने बाबु पक्राउ

कञ्चनपुर असार २६ / कञ्चनपुरको पुनर्वास नगरपालिका बस्दै आएका ३९ वर्षीय रामबहादुर नेपालीले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानाएको छ । नेपालीले मंगलबार राति करिब १०

सँगै चियापान त्यसपछि गोली हानाहान

काठमाडौ असार २६ / सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए ।दुवै जनाबीच

मेलम्ची खानेपानी आयोजनालाई तिव्रता दिन उच्चस्तरीय बैठक सम्पन्न

काठमाडौं, २५ असार । मेलम्ची खानेपानी आयोजनाको कामलाई तिव्रता दिन सिंहदरबारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बुधबार खानेपानी मन्त्रालयमा सिन्धुपाल्चोकमा जनप्रतिनिधि र मन्त्रालयका सचिव

श्रीमान छबिराज ओझाले कुटपिट गरेको शिल्पाको आरोप

काठमाडौं असार २५ / चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपटको विषय बाहिरिएको छ । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्यरुपमा बिबाह भएको थियो ।

विषादी परीक्षण नगरी भित्रिन थाले तरकारी र फलफूल बोकेका भारतीय ट्रक

काठमाडौं असार २५ / तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन् । प्रदेश १ का तीन नाका झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी