रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

अब नेपाली नोट चल्न थाल्यो बिदेशमा

काठमाडौं असार २५ / नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ । सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ

बस दुर्घटना तीन जनाको मृत्यु १७ घाइते

काठमाडौ असार २५ / ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान

प्रहरी र विप्लव समूहबीच भिडन्त दुई जनाको मृत्यु

काठमाडौं असार २५ / भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्दुविप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान

२०१९ को उपाधि जित्दै नेपाल एशिया कपका लागि छनौट

फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधिमाथि कब्जा जमाएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । जीतसँगै नेपाल श्रीलंकामा आयोजना हुने

ताप्लेजुङका ३० गाउँ पहिरोको उच्च जोखिममा, कुन कुन गाँउ हुन त ?

ताप्लेजुङ असार २४ / ताप्लेजुङका ६१ वडामध्ये ३० वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले विगतका २५ वर्षलाई मध्यनजर गर्दै ३०

विप्लव समूहले जलायो वडा कार्यालय प्रहरी निरीक्षक घाइते

बर्दिया असार २४ / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको गेरुवा गाउँपालिका ६ को वडा कार्यालयमा आगो लगाएको छ। सोमबार राति विप्लव समूहका कार्यकर्ताले वडा कार्यालयमा आगजनी गरेका

प्रहरी हिरासतबाट तीन जना फरार

२०७६ काठमाडौं असार २४ प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा हिरासतबाट फरार भएका छन्। विभिन्न मुद्दामा पक्राउ परेका उनीहरु सोमबार राति फरार भएको मट्रो प्रहरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि

लागुऔषध सहित एक युवक पक्राउ

काठमाडौं असार २४ / प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी

राष्ट्रिय विभूति स्व.पासाङ ल्हमुकी छोरी बनिन् स्पेनका लागी राजदूत

काठमाडौं असार २३ / सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत बन्ने पक्का भएकी छिन्। सोमबार बसेको संसदीय सुनुवाइ समितिबाट अन्य

तरकारी परीक्षणको माग गर्दै नेविसंघ सरकारविरुद्ध आन्दोलन

काठमाडौं असार २२ / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संगठन नेपाल विद्यार्थी संघ नेविसंघ सरकारविरुद्ध आन्दोलित बनेको छ । भारतबाट आउने तरकारी तथा फलफुल परीक्षणपछि मात्र नाकाबाट भित्राउने निर्णयबाट सरकारपछि

करेन्ट लागेर एक युवकको मृत्यु तीन घाइते

दोलखा असार २२ / दोलखा गौरीशङ्कर गाउँपालिका–९ सिमिगाउँका २८ वर्षीय दोर्जे तामाङको करेन्ट लागेर ज्यान गएको हो भने उहाँसँगै कोदो रोपिरहेका सो गाउँकै ७२ वर्षीय बिर्खबहादुर गुरुङ, ४३ वर्षीया सानुमाया

मादक पदार्थ सेवान गरेको फोटो लिएको भन्दै प्रहरीले पत्रकारमाथी कुटपिट

सिन्धुली असार २२ / नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष पत्रकार होमकुमार कार्की राजन विनाबर्दीका प्रहरीको कुटपीटबाट गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६