रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

दिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता २६ लाख लुटपाट

काठमाडौं असार १९ / एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरो हमा प्रहरीकै संलग्नता भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित

नेकपा प्रवेश गर्ने दिपक मनाङे

पोखरा असार १८ / गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । उनलाई गण्डकी प्रदेशका मुख्य मन्त्री समेत रहेका नेकपाका नेता पृथ्वी सुब्बा

ताप्लेजुङको ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द

ताप्लेजुङ असार १८ / फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ । कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो । त्यसपछि भन्सार ठप्प रहेको

आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

काठमाडौ असार १८ / आईफा अवार्ड समारोह रोक्न संसदीय समितिको निर्देशन प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिले नेपालमा हुने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी आईफा अवार्ड नगर्न सरकारलाई निर्देशन दिएको छ

बाँध भत्किँदा ७ को मृत्यु, २० बेपत्ता

काठमाडौं १८,असार / भारतको महाराष्ट्र प्रान्तको रत्नगिरी जिल्लामा बाँध भत्किएपछि सात जनाको मृत्यु भएको छ । भने, २० जना बेपत्ता भएका छन् । स्थानीय प्रशासनका अनुसार मंगलबार राति ८ः३० मा

यदि प्रहरी दमन नरोके प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी

काठमाडौं असार १७ / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ मा आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको दावी गरेको छ । शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनता

गोली हानाहानपछि विप्लव नेतृत्वका तीन कार्यकर्ता बेपत्ता

संखुवासभा असार १७ / जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँग भएको गोली हानाहानपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता बेपत्ता भएका छन। प्रहरीसँगको गोली हानाहानपछि सिलिचोङबाटै सम्पर्कमा आएका विप्लवका एकजना

दुबईबाटै उनकी आमाको हत्या योजना बनाएर नेपाल आएका थिए नौसाद

काठमाडौ असार १७ / चाँगुनारायण नगरपालिका वडा नम्बर ७ की ईश्वरी भट्टराई र सिरहा कल्याणपुर नगरपालिका ४ का मोहम्मद नौसाद भक्तपुर कमलविनायकस्थित साह गार्मेन्टमा सँगै काम गर्थे। एक वर्षयता २३

गोलि हानाहान पछि सुरक्षा कडा

संखुवासभा असार १७ / संखुवासभा उत्तरी सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएपछि सुरक्षा सर्तकता बढाइएको छ। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सुरक्षा सतर्कता

गोली हानाहानपछि सेनाको तीन हेलिकप्टर संखुवासभा तिर घटनाबारे जिल्लाका सुरक्षा अधिकारीहरुले बोल्न अस्वीकार

संखुवासभा असार १६ / काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती उतारिएको छ छ। तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै

ट्रकले मोटसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु

काठमाडौं असार १६ / नवलपरासीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती ८ खरकट्टा जंगलमा लु २ ख १० नम्बरको ट्रकले

प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा असार १६ / संखुवासभा जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका(१ होयङ्मामा