रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

को बन्छ करोडपतीमा विराटनगरका राजिव जैनले जिते एक करोड (भिडियो सहित)

काठमाडौं २९ बैशाख / एपि वान टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शो को बन्छ करोडपतिमा विराटनगरका राजिव जैनले एक करोड रूपैयाँ जितेर नयाँ कीर्तिमान बनाएका छन्। यो कीर्तिमान सँगै उनी एक

अब जनमुक्ति पार्टीले ‘सुनौं ,बुझौं र जुटौं ‘अभियान थाल्नेछ : राज्य खम्बु

काठमाडौं २९ वैशाख । राष्ट्रिय जनमुक्ति पार्टीले अब मंसिर पहिलो साता छैठौं महाधिवेसन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा शुक्रबार पार्टी अध्यक्ष केपी पालुङ्गवाको अध्यक्षतामा बसेको केन्द्रिय कार्य

ताप्लेजुङ समाज नेपालद्धारा ७० जनालाई उच्च शिक्षा छात्रबृति प्रदान

अरुणपोष्ट संवाददाता ताप्लेजुङ,बैशाख २९ । ताप्लेजुङ समाज–नेपालले यहाँको पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा अध्यनरत ७० जना बिद्यार्थीहरुलाई बार्षिक शुल्क व्यहोर्नेगरीको छात्रबृति प्रदान गरेको छ । समाज ताप्लेजुङबाट पेशा–व्यवसायको सिलसिलामा

म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ

काठमाडौं २९ वैशाख, । म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर,काठमाडौं टेकुको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी

प्रधानमन्त्री ओलीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइयो

काठमाडौँ २८ बैशाख / सरकारको नीति तथा कार्यक्रमाथि विपक्षी सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाइएका छन्। सभामुख कृष्णबहादुर महराले शुक्रबार गैर संसदीय

कडा कदम चालेरै भएपनि काठमाडौंमा मेलम्चीको पानी ल्याईन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याई छाड्ने बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन

नेकपाले पोलिटब्युरोमा १४७ सदस्यीय टुंगो लगायो, पूर्व एमाले र माओवादीबाट को को परे ?

काठमाडौं २७ वैशाख, / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्युरो कमिटीको टुंगो लगाएको छ । पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका १४७ जना सदस्यहरुको नाम टुंगो लगाएको हो ।

सुहाङ लिम्बू र मेलिना राई एक अर्काको मायामा डुब्दै ( तिम्रो मुस्कान ) भिडियो सहित

काठमाडौं, बैशाख / पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा चर्चाको शिखर चुम्दै गरेका गायक तथा संगीतकार सुहाङ लिम्बू अहिलेकी एकदमै ब्यस्त गायिका मेलिना राई र गायक सङ्गितकार सुहाङ लिम्बू एक

नेपालकै सर्वाधिक जेष्ठ नागरिक ११७ वर्षिय बाटुली सम्मानित

काठमाडौं ,बैशाख । नेपाल निजामति कर्मचारि संगठन, केन्द्रीय समितिले नेपालकै सर्वाधिक जेष्ठ नागरिक बाटुली लामिछानेलाई सम्मान गरेको छ । संगठनले यस वर्षको मातातिर्थ औंशिको दिन पारेर अभिनन्दन पत्र सहित दोसल्ला

ब्रेन एनोरिज्म पिडित दल बहादुर विकलाई इजरायलबाट ७० हजार सहयोग

काठमाडौ २१, बैशाख / ब्रेन एनोरिज्म र्यापचर नामक रोगले पिडित दल बहादुर विश्वकर्मालाई इजरायलबाट ७० हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विर अस्पतालको सघन उपचार केन्द्रमा उपचाररत विश्वकर्माको

मोटरसाइकल माइक्रोबस, र ट्रक ठोक्किदा, घटनास्थलमै २ जनाको मृत्यु

काठमाडौं, १८ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–६, बेल्खुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा बस्ने २९ वर्षीय राज महर्जन र वडा

कर्णाली नदीमा एक्स्काभेटर खस्यो

हुम्ला १७ बैशाख ,/ हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा मंगलबार एक्स्काभेटर कर्णाली नदीमा खसेको छ । खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट एक्स्काभेटर खसेको थियो । एक्स्काभेटर