रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

सभामुख महराको प्रमुख आतिथ्यमा केःसाङ्ला’को च्यारिटी शो हुने (भिडियो सहित)

काठमाडौं, १६ बैशाख । लिम्बु जातीहरुको संस्कार संस्कृतीमा आधारित चलचित्र ‘केःसाङ्ला’को विशेष च्यारिटी शो हुने भएको छ । सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यमा राजधानीको कमलपोखरीस्थित विग मुभिजमा यहि वैशाख

ताप्लेजुङमा मानव कङ्काल फेला

प्रयास लिम्बू ताप्लेजुङ, बैशाख १५ गते । ताप्लेजुङको पश्चिमी मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुको महाबीर भन्ने जङ्गलमा मानव कङ्काल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पुरुषको जस्तो देखिने मानव

ताप्लेजुङ समाज नेपालले ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृती प्रदान गर्दै

काठमाडौं १४ बैशाख / ताप्लेजुङ समाज नेपालले ताप्लेजुङको ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृती प्रदान गर्ने भएको छ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस र सिनाम बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह र

सुखि नेपाली र समृद्ध नेपाल साकारमा फोटोपत्रकारको भुमिका महत्वपूर्ण छ : इश्वर पोख्रेल

काठमाडौं १३ बैशाख / नेपाल राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे नेपाल)ले आज नेपाल लाइफ फोटो पत्रकारीता अवार्ड २०७५ सम्पन्न गरेको छ । सुखि नेपाली र सवृद्ध नेपाल सरकारको नारालाई साकार

सत्तारुढ पार्टीका युवा र विद्यार्थी नेताको अपिल : एनसेलको सिम बहिस्कार गरौ

वैशाख १२, काठमाडौं । सत्तारुढ पार्टी नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल निकालेका छन् । वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार

गर्भवती महिलालाई कुखुरा वितरण

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, बैशाख ११ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. ३ ले वडाभित्रका सुनौलो हजार दिन आमालाई कुखुरा वितरण गरेको छ । वडा कार्यालयले फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिममा रहेका

आजबाट भारतमा टिकटक बन्द,नेपालमा के होला त ?

काठमाडौं ४ बैशाख / पछिल्लो समय चर्चित सामाजिक संजाल टिकटक भारतमा प्रतिबन्ध गरिएको छ । भारत सरकारलाई मद्रास उच्च अदालतले टिकटक बन्द गर्ने आदेश दिएपद्धि भारतमा आजबाट टिकटक बन्द गरिएको

वैशाख ५ गते विप्लव नेकपाको नेपाल बन्द (अपिल सहित)

काठमाडौं, बैशाख ४,/ नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले वैशाख ५ गते बिहीबार को बन्दको लागी अपिल गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली

लिम्बुवान प्रान्त स्थापना नभएसम्म जस्तोसुकै आन्दोलन लड्न तयार : लिङ्देन

ताप्लेजुङ, चैत २७ गते । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि आन्दोलन जारी रहेको बताएका छन् । लिम्बुवान प्रान्त स्थापना

ताप्लेजुङ युवा समाजद्धारा शेर्पालाई आर्थिक सहयोग

काठमाडौं २७ चैत / ताप्लेजुङ युवा समाजले मिक्वाखोला ५ पापुङ हाल जोरपाटी निवासी २४ वर्षीय भाईचुङ शेर्पालाई आर्थिक सहयोग गरेको छ । मोटरसाइकल दुर्घटनामा परि विगत ४ महिनादेखी उपचाररत शेर्पालाई

डडेल्धुरामा रात्रिबस दुर्घटना : २३ घाइते एकको अवस्था गम्भीर

,डडेल्धुरा – मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी

पाथीभराको तीर्थयात्री चढेको जिप दुर्घटना ११ जना घाइते, एकको मृत्यु

प्रयास लिम्बू ताप्लेजुङ, चैत २७ गते / ताप्लेजुङस्थित पाथीभराको दर्शनमा आएका तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पाथीभराको दर्शन गरेर फर्कने क्रममा मे १ ज