रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

नेपालमा जसरी पनि पर्यटन विश्वविद्यालयलाई स्थापना गर्न सबै विद्यार्थी संगठनहरु लागौं : नेता शाह

काठमाडौं चैत्र ७ / नेपाली विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपालमा पर्यटन बिश्वबिध्यालय स्थापना गर्नु पर्ने बताएका छन। नेपाल पर्यटनको हिसाबले निकै धनी देश भएको भन्दै हामिले पर्यटन

मृगौला पिडित वनेमलाई युके र कोरियाबाट आर्थिक सहयोग

काठमाडौं ३ चैत । ताप्लेजुङ जिल्ला मैवाखोला गाँउपालिका ५ फाकुम्बा निबासी मृगौला पिडित छत्रध्वज वनेमलाई युके र दक्षिण कोरिया बाट आर्थिक सहयोग प्राप्त भएको छ । शनिबार धुम्बाराहीस्थित ताप्लेजुङ समाज

पत्नीको उपचार गर्न प्रचण्ड आज साँझ अमेरिका जाँदै,

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आज अमेरिका साँझ जाँदैछन् । प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाईं जीवन

एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर

कञ्चनपुर, १ चैत । खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्ने बताउनुभएको छ । कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै

प्रतिबन्ध लगाउनुको साटो विप्लवलाई राजनीतिक मूलधारमा ल्याउनुपर्छ : वरिष्ठ नेता पौडेल

कपिलवस्तु । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई राजनैतिक प्रतिबन्ध लगाउनुको साटो वार्ता र सम्वादको माध्यमबाट सहमतिमा ल्याई मूलधारको राजनीतिमा समावेश गराउन विशेष जोड दिनुपर्ने

प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, फागुन २७ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले स्तनपान कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयले आफ्ना बच्चासहित सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी कार्यालय परिसरमा

आधा दर्जन सामुदायिक वन उपभोक्ता समूहलाई कार्यालय सामग्री प्रदान

प्रयास लिम्बू ताप्लेजुङ, फागुन २७ गते । ताप्लेजुङका आधा दर्जन सामुदायिक वन उपभोक्ता समूहलाई कार्यालय सञ्चालनका लागि विभिन्न सामग्री प्रदान गरिएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङले व्यवस्थित

सरकार विरुद्ध १० विद्यार्थी संगठनहरु एक ठाँउमा चैत्र १५ मा सरकार विरुद्ध बिरोध सभा गर्दै

काठमाडौं फाल्गुन २८ सरकारलाई विभिन्न छ बुदे माग राख्दै सयुक्त प्रतिपक्ष विद्यार्थी संघले तत्काल ती मागलाई सम्बोधन गर्न चेतावनी दिएको छ। यदि मागलाई बेवास्ता गरे सरकार विरुद्ध कडा आन्दोलनमा उत्रिने

पार्टी एकीकरण चाँडै गर्नुको विकल्प छैन : योगेश भट्टराई

प्रयास लिम्बू ताप्लेजुङ, फागुन २३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले चाँडै पार्टी एकीकरण गर्नुको विकल्प नरहेको बताउनुभएको छ । एकीकरण

क्यान्सर पीडित साँबालाई ताप्लेजुङ युवा समाजको आर्थिक सहयोग

काठमाडौं २३ फाल्गुन / ताप्लेजुङ मिक्वाखोला – ४ साँबा घर भई हाल धरान – ५ देराली निवासी पुर्णहाङ साँबालाई ताप्लेजुङ युवा समाज काठमाडौंले रु १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको

मिक्वाखोला सहयोग समितीको अध्यक्षमा हरि थलङ निर्विरोध

काठमाडौं १८, फाल्गुन । मिक्वाखोला सहयोग समिति, काठमाडौंको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । माननीय संविधानसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यमा शनिबार काठमाडौंको धुम्बाराहीस्थित सूर्य

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव केहिबेरमै काठमाडौँ पठाउने तयारी

अरुणपोष्ट सम्वाददाता ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र नजिकै भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव सुकेटार एयरपोर्टमा ल्याइएको छ ।