रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

अधुरै रह्यो मन्त्री अधिकारीको जर्मनी पुगेर पर्यटन प्रवर्द्धन गर्ने सपना

काठमाडौं – संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो । संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि मंगलबारसम्म हुने कार्यक्रममा जाने

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका मुख्य कारणहरु के के थिए त ?

काठमाडौं – खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाःआफ्नो अन्तिम भाषणमा के भने मन्त्री अधिकारीले

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ। दुर्घटनास्थल प्रसिद्ध तीर्थस्थल पाथीभरानजिकै रहेको अधिकारीहरूले बताएका छन्।

बिहीवार राष्ट्रियशोक,राजकीय सम्मानका साथ मन्त्रीअधिकारीको अन्तिम संस्कार गरिने

काठमाडौं १५ फल्गुन / संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधवार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि राष्ट्रियशोक मनाउने निर्णय गरेको छ। ऊर्जामन्त्री वर्षमान

खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानलाई व्यावसायिक हिसाबले सशक्त र सुदृढ बनाएर लैजान निर्देशन दिनुभएको छ । नेपाल खानेपानी संस्थानको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा

खराब मौसमकै कारण हेलिकप्टर दुर्घटनामा दुई मन्त्रीसहित २९ जनाको ज्यान गयो

काठमाडौं १५ फागुन, । एअर डाइनेस्टीको एएस ३५० हेलिकप्टर बुधबार मध्यान्ह साढे एक बजे ताप्लेजुङको सिस्नेमा दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको

१४ वर्षीया बालिकालाई हत्या गरि फरार छ वर्षपछि पक्राउ

प्रयास लिम्बू ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा ज्यान मारेको आरोप लागेका फरार प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका हिमाल भनिने २५ वर्षीय सागर

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पयर्टनमन्त्री अधिकारी सहित ७ जनाको मृत्यु

काठमाडौं, १५ फागुन । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनास्थलतर्फ उद्धारका लागि प्रहरी टोली हिंडेको छ । ताप्लेजुङको पाथिभरा नजिक ठूलो आवाजसहित आगो बलेको सूचना स्थानीयले

अनुभवको अभावमा ताप्लेजुङका न्यायिक समिति निस्क्रिय

अरुणपोष्ट संवाददाता ताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङका स्थानीय तहमा रहेका न्यायिक समिति काम गर्ने अनुभवको अभावमा निस्क्रिय रहेको पाइएको छ । काम गर्नका लािग अधिकारक्षेत्र तोकिएको भए पनि ती

पशुपति मन्दिरबाट हराएको मूर्ती सशस्त्र प्रहरीले फेला पार्यो

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ती सशस्त्र प्रहरीले फेला पारेको छ । सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट सशस्त्र प्रहरी

मित्र केसीको ‘ए मायाँ सुनन्, एक पल्ट हेरन.सार्वजानिक (भिडियो सहित)

काठमाडौं । गीतकार मित्र के.सी.को स्वर, सङ्गीत रहेकोे ‘ए मायाँ सुनन्, एक पल्ट हेरन…’ बोलको गीतको भिडियो व्हाईट ईन्टरटेन्टमेन्टले युट्युव मार्फत सार्वजनिक गरेको छ । सुनिल शाहको शब्द रहेको यस

भारतले पाकिस्तानमा गरेको हमलाकोे समर्थनमा वीरगञ्जमा प्रदर्शन

काठमाडौं १४ फाल्गुण / भारतले पाकिस्तानको भूमिमा बम हानेकोमा समर्थन गर्दै मंगलबार वीरगञ्जमा प्रदर्शन भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको भातृसंगठन राष्ट्रिय बिद्यार्थी संघ र राष्ट्रिय युवा संघ