रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

संसारकै अत्याधुनिक प्रविधिबाट वीर अस्पतालमा क्यान्सरको उपचार हुने

काठमाडौं माघ २७ / क्यान्सररोगीलाई रेडियोथेरापी दिने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ केही दिनमै वीर अस्पतालमा जडान गरिने भएको छ। भारतमा पनि तीन ठूला अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई

दूरी घटाउन ओली दाहालबीच बालुवाटारमा भेट

काठमाडौं / भेनेजुएला राजनीतिक संकटलाई लिएर जुहारीमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ । उनीहरुबीच शनिबार बिहान ११ बजे

रातारात भृकुटीमण्डपका पसल बन्द

काठमाडौं / गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्व समाज कल्याणमन्त्री बद्री

आज श्रीपञ्चमी,विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइदैं छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने

खानेपानी मन्त्रालयको पहलमा यसरी बन्नेछ जनकपुरधाम

काठमाडौं । प्रदेश नं. २ को राजधानी जनकपुर अबको दुई वर्षमा सफा सुग्घर र हेर्न लायक हुने भएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन हुन लागेको

जलवीरे झरनामा पर्यटक लोभ्याउन पूर्वाधार निर्माण गरिँदै

हीरालाल गुरुङ  मुग्लिन, माघ २५ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको चितवनको इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको लामो झरनामा पूर्वाधार निर्माण भइरहेको छ । हेटौँडास्थित प्रदेश नं

अनशनरत विजय थापाको समर्थनमा संयुक्त संघर्ष समितीद्धारा प्रदर्शन

काठमाडौं ८ माघ/ हालै शिक्षा तथा स्वास्थ्य समितीले बहुमतबाट पारित गरि संसदमा दर्ता गराएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट हुबहु पास गर्नुपर्ने मागसहित अनशनरत विजय थापाको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा

काठमाडौंको नयाँ बसपार्कमा प्रहरीले गोली चलायो,एक गम्भिर घाइते

काठमाडौं ८,माघ / काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कको एक होटलमा प्रहरीको गोली लागि अविलास तामाङ घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीमाथि तामाङले गोली प्रहार

ताप्लेजुङ समाजले भवन बनाउन ५३ लाख बढी रकम सङ्कलन गर्‍यो

काठमाडौँ, ५ माघ : ताप्लेजुङ सरोकार समाजको प्रथम एतिहासिक बैठकले भवन निर्माणका लागि ५३ लाख बढी रकम सङ्कलन गरेको छ । शनिवार काठमाडौँमा सम्पन्न भएको बैठकमा ५३ लाख १७ हजार

ताप्लेजुङ सरोकार केन्द्रको यस्तो छ बार्षिक कार्यतालीका

काठमाण्डौ । ताप्लेजुङ सरोकार केन्द्रले आफनो बार्षिक कार्यक्रमको कार्यतालीका सार्बजनिक गरेको छ । सरोकार केन्द्रको अध्यक्ष चित्रगुप्त साँवाको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम सहित बार्षिक कार्यक्रमको कार्यतालीका सार्वजनिक गरेको हो

नैनसिंह महर नेतृत्वको ने.बि. संघ काम चलाउमा परिणत, तदर्थ समिति आउने संकेत

काठमाडौं, माघ २ , / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पटक पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक

क्यान्सरका बिरामीहरुलाई हेर्ने नजर बदलौ, आत्मबल दह्रो बढाऔं : खानेपानी मन्त्री मगर

भक्तपुर । खानेपानी मन्त्री बिना मगरले घर परिवार र समाजले क्यान्सर भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताउनु भएको छ । भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार क्यान्सर सर्भाइभ क्लबले