रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

वन जोगाई स्वच्छ वातावरण निर्माण गर्न ताप्लेजुङमा तालिम सञ्चालन

ताप्लेजुङ २४ पौष। ताप्लेजुङमा वन सम्पदाको संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूहका सदस्यलाई तालिम प्रदान गर्न थालिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ ताप्लेजुङले जिल्लाका विभिन्न क्षेत्रका

बागमतीको स्वरुप फेर्न तीन ठाउँमा बन्दैछ फोहोर पानी प्रशोधन केन्द्रहरु

ललितपुर, पुस / ललितपुरको बालकुमारीस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको बिहीबार शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको हो ।

१८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्छौं : कर्मचारीहरु

काठमाडौं, पुस । मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न आफूहरु सक्षम र तयार रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीहरुले बताएका छन् । केयुकेएल अन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी

ताप्लेजुङ सरोकार समाजको अध्यक्षमा डम्बर बहादुर तुम्बाहाङ्फे निर्बिरोध

काठमाडौं २१ पौष / ताप्लेजुङ सरोकार समाजको अध्यक्षमा डम्बर बहादुर तुम्बाहाङ्फे निर्बिरोध चयन भएका छन्। आज काठमाडौंको धुम्बाराही स्थित एस आर पार्टी प्यालेसमा हजारौं जिल्लाबासीको उपस्थितीमा सम्पन्न घोषणा सभा कार्यक्रमबाट

नयाँ संस्था स्थापना हुन लागेको प्रति ताप्लेजुङ सरोकार केन्द्रको आपती

काठमाडौं १९ पौष / काठमाडौं उपत्यकामा बसोवास गर्ने ताप्लेजुङवासीहरुको नयाँ संस्था स्थापना हुन लागेको प्रति ताप्लेजुङ सरोकार केन्द्रले आपती जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्रलाई बिना कारण विवादित बनाएर नयाँ

ताप्लेजुङ सरोकार समाजको घोषणा सभाको सम्पूर्ण तयारी पुरा

काठमाडौं १९ पौष,/ ताप्लेजुङ सरोकार समाजको घोषणा सभाको सम्पुर्ण तयारी पूरा भएको छ । आगामी पौष २१ गते शनिबारका दिन काठमाडौंको धुम्बाराही स्थित एस आर पार्टी प्यालेसमा हुन गईरहेको घोषणा

शपथपछि सांसद रेशम चौधरीलाई जेल लगियो

काठमाडौँ, १९ पुस / प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गर्नुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २०७४

हिमालयन रिभरगाईड एसोसियसन नेपालको अध्यक्षमा मानध्वज गुरुङ निर्वाचित

चरौँदी,१८ पुस । हिमालयन रिभरगाईड एसोसियसन नेपाल(Himalayan River Guide Association Nepal) को अध्यक्षमा मानध्वज गुरुङ चयन हुनुभएको छ ।धादिङको बेनघिाट रोराङ गाउँपालिका स्थित चरौँदीमा सम्पन्न एसोसियसनको १२ औँ बार्षिक साधारण

अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी

–आदित्य दाहाल साँखु, १९ पुस / केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै

मिस नेपाल शृङ्खला खतिवडा सद्भावना दूतमा नियुक्त

काठमाडौँ, १८ पुस / व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत ९ब्राण्ड एम्बास्डर०मा शृङ्खला खतिवडा ९मिस नेपाल २०१८० लाई नियुक्त गरेको छ । बैंकमा आज आयोजित

मापसे सेवन गरि सवारी चलाउने ४२३ चालकको अनुमतिपत्र खारेज

काठमाडौँ, १८ पुस / महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र ९लाइसेन्स० खारेज गरेको छ । महाशाखाले पटक÷पटक मापसे सेवन

छैटौँ राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रम गरि मनाईदैं

चितनवन , १७ पुस । चितवनमा मंगलबार छैटौँ राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रम गरि मनाईरहेको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय