रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले सौराहाका होटल भरिभराउ

अरुणपोष्ट संम्वाददाता , चितवन, १७,पुस । पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल

नेपाली टोपी,हाम्रो गौरब, हाम्रो पहिचान’भन्ने नाराका साथ मनाइयो टोपी दिवस

काठमाडौँ, १७ पुस / नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा

भूकम्पसम्बन्धी फोटो प्रदर्शनी

काठमाडौँ, ११ पुस / भूकम्पले पु¥याएको क्षति र पुनःनिर्माणका काम समेटेर फोटो प्रदर्शनी शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा शुरु भएको प्रदर्शनी तीन दिनसम्म

माओको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय

काठमाडौँ, ११ पुस / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनुभएको छ । माओको १२५औँ

भूकम्पले क्षतिग्रस्त ५२ विद्यालय भवन निर्माण शुरु

दमौली, ११ पुस / भूकम्पले क्षति पुगेको तनहुँ जिल्लाका ५२ विद्यालयको भवन निर्माण शुरु भएको छ । २०७२ साल वैशाख महीनामा आएको भूकम्पबाट क्षति पुगेको जिल्लाको विभिन्न ठाउँका ५२ विद्यालयको

माछासँगै बग्यो माझीको रोजीरोटी

तेह्रथुम, ११ पुस / तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् । ताप्लेजुङका उत्तरी गाउँमा

लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्जाल गठन

तेह्रथुम, ११ पुस / लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि तेह्रथुममा जिल्लास्तरीय सञ्जाल गठन भएको छ । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन कार्यविधि–२०७५ बमोजिम जिल्ला प्रहरी प्रमुखको

तातोपानी कुण्डलाई भाडामा दिन प्रस्ताव

म्याग्दी, ११ पुस / प्राकृतिक उपचारस्थलको रूपमा परिचित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव आएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना०ले बेनी नगरपालिका

लोप हँुदै पञ्चेबाजा

भोजपुर, १० पुस / बजारमा आधुनिक बाजाको आगमनसँगै पराम्परागतरूपमा बजाइने मौलिक लोक संस्कार र संस्कृत बोकेको पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । विवाह तथा विभिन्न समारोहमा बजाइने पञ्चेबाजा पछिल्लो

गुर्जामा पर्यटकको चहलपहल

म्याग्दी, १० पुस / चुरेन र गुर्जा हिमालको फेदीमा अवस्थित अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोवास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा पर्यटकको चहलपहल बढेको छ । प्राकृतिक सौन्दर्य, छन्त्याल संस्कृति र

कमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह

सुर्खेत, १० पुस / कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा बसी कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको

आलेख ः सङ्कटमा बोटे जातिको पेशा

दमौली, १० पुस / तनहुँको व्यास नगरपालिका–१० बोटेटारका स्थानीय बोटे जातिको पेशा सङ्कटमा पर्दै गएको छ । नदीको पानीलाई जीविकोपार्जनको प्रमुख माध्यमका रूपमा प्रयोग गर्दै आएका बोटे जाति अहिले पेशा