शिक्षा

विद्यार्थी, कलाकार र खेलाडीको प्रोत्साहनको लागि उपाध्यक्ष प्रतिमा स्वयम नृत्यमा सहभागी

रसुवा । विद्यार्थी, कलाकार र खेलाडीहरूको प्रोत्साहनको लागी गोसाईकुण्ड गाउँपालिका रसुवाका उपाध्यक्ष प्रतिमा लामा स्वयम नृत्यमा सहभागी भएकी छन् । हिमाली जिल्ला रसुवाको गोसाईकुण्ड गाउँपालिकाद्वारा संचालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन कार्यक्रममा विद्यार्थी, कलाकार र खेलाडीहरूको हौसला बढाई प्रोत्साहन गर्नको लागि उपाध्यक्ष

बहुप्राविधिक शिक्षालय खुल्यो

रत्ननगर / दक्षिण चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटीइभिटी) ले माडीको हरिनगरमा ‘दिवाकर स्मृति बहु¬प्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । प्रवेश

भानु मावि जिल्लाकै उत्कृष्ट

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, २५ भदौ  / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ४ स्थित भानु माविलाई शैक्षिक गुणस्तर केन्द्रबाट तयार गरिएको परीक्षण साधनका आधारमा ताप्लेजुङकै उत्कृष्ट सामुदायिक बिद्यालयको रुपमा पुरस्कृत गरिएको

बिद्यार्थी भर्ना सुनिश्चित वडा घोषित

प्रयास लिम्बू ताप्लेजुङ, २५ भदौ / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ लाई बिद्यार्थी भर्ना अभियान सुनिश्चित भएको वडा घोषणा गरिएको छ । वडा कार्यालय र फुङ्लिङ नगरपालिका वडा नं.

भक्तपुरमा बिबिएमको पढाइ

भक्तपुर, २०/ भदौ  काठमाडौँ उपत्यकासँंग जोडिएको भक्तपुर जिल्लामा पहिलोपटक बिबिएम ९ब्याचलर अफ विजनेश म्यानेजमेन्ट०को पढाइ हुने भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले यसका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय

७५ बर्षीया हजुर आमा कक्षा १ मा पढ्दै

भदौ २० / खोटाङकी कोपिलासगढी गाउँपालिका ४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल धाईरहेका स—साना विद्यार्थीको भन्दा फरक छैन

गरिब विद्यार्थीलाई ५ प्रतिशतमा ऋण दिन कार्यविधि बन्दैछ: शिक्षामन्त्री पोखरेल

काठमाडौं,भदौ १८ / शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले गरिब तथा पछाडि परेको क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षाका लागि ५ प्रतिशत ब्याजदरमा ऋण दिनेबारे प्रक्रिया अघि बढेको बताएका छन् । सोमबार

एमए प्रथम वर्षको नतिजा प्रकाशित १२ प्रतिशत मात्र पास !

काठमाडौ / त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मास्टर ऑफ आर्ट्स (एमए) अर्थशास्त्र प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ । एमए इकोनॉमिक्स फर्स्ट इयरको परीक्षा २०७५ बैशाखमा सञ्चालन गरिएको

प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित

काठमाडौँ / कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुले कक्षा बहिष्कार गरेका छन् । यही भदौ ८ गतेदेखि विभागका वरिष्ठ प्राध्यापकले कक्षा बहिष्कार गरेका हुन्

त्रिविको मनोमानीः दुई वर्ष अघि पास, अहिले फेल, विद्यार्थीको भविष्य अन्योल

काठमाडौं / देशकै जेठो मानिएको त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को मनोमानी निर्णयले सेमेस्टर प्रणालीका सयौं विद्यार्थीको भविष्य अन्योल बन्न पुगेको छ । २०७० सालदेखि त्रिवि किर्तिपुर र केन्द्रीय विभागहरुमा सेमेस्टार सुरु गरेको

हस्तमैथुन सम्बन्धी जान्नैपर्ने अत्यन्त जरुरी कुरा र भ्रम

बीबीसी /  हस्तमैथुनलाई लिएर मानिसमा केही किसिमका भ्रम छन् । कतिपय मानिस यसलाई गलत मान्छन् । कतिपय सही तर, विज्ञान यसलाई गलत मान्दैन । हस्तमैथुनलाई स्वास्थ्यका लागि सामान्य र राम्रो

अनियमित महिनावारी भएमा के के हुन्छ त ?

महिनावारीको समस्या महिलाहरुको आम समस्या हो । तर, महिनावारीको महत्वबारे जानकारी नहुँदा महिलाहरु अक्सर महिनावारीलाई अभिशाप ठान्ने गर्छन् । र, महिनावारीको समयमा प्रायः तनावमा रहने गर्छन् । जबकी अनियमित वा

“मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस्”- अब्राहम लिंकन

मेरो छोराले के सिकोस ? भनि अब्राहम लिंकनले प्रधानाध्यापकलाई लेखेको पढ्नै पर्ने पत्र । श्रीमान प्रधानाध्यापक ज्यू, मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट